राष्ट्रवादी मीडिया नेपाल

  • Home
  • राष्ट्रवादी मीडिया नेपाल
18/09/2025
13/09/2025

नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाज्यूलाई हार्दिक बधाई व्यक्त गर्दछु।

वहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ: प्रधानमन्त्री Narendra Modi

#

जेनजिहरुको आ'न्दोलन पश्चात् हिन्दुराज्य सहितको राजसंस्थाको माग उठ्न थालेको छ। देशमा बैदेशिक ह'स्तक्षेप बढ्ने ख तरा देखिए...
11/09/2025

जेनजिहरुको आ'न्दोलन पश्चात् हिन्दुराज्य सहितको राजसंस्थाको माग उठ्न थालेको छ। देशमा बैदेशिक ह'स्तक्षेप बढ्ने ख तरा देखिएपछी धेरै युवाहरुले राजा ज्ञानेन्द्र शाहलाइ बाहिर आउन आग्रह गरिरहेका छन्।
तपाईं के भन्न चाहानुहुन्छ?

Gen Z को विज्ञप्ति आएको छ |अक्षरस: पढौं |मनन गरौं र देशको अवस्था शान्तिपुर्ण बनाउँन सबैले सहयोग गरौं |
10/09/2025

Gen Z को विज्ञप्ति आएको छ |अक्षरस: पढौं |
मनन गरौं र देशको अवस्था शान्तिपुर्ण बनाउँन सबैले सहयोग गरौं |

09/09/2025
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति ...
09/09/2025

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।

राजेन्द्र लिङ्देनको भनाई      नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन। वर्तमा...
09/09/2025

राजेन्द्र लिङ्देनको भनाई

नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन।
वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भयो।
अबको एकमात्र विकल्प: जेन्जी पुस्ताको माँगको सम्बोधन र नवीन समझदारी।

ज्ञानेन्द्र साहीभन्नुहुन्छ             प्रधानमन्त्री र गृहमन्त्री आतंकवादी हुन् यिनीहरूले टाउको र छातीमा ताकी -ताकी गोली...
09/09/2025

ज्ञानेन्द्र साहीभन्नुहुन्छ

प्रधानमन्त्री र गृहमन्त्री आतंकवादी हुन् यिनीहरूले टाउको र छातीमा ताकी -ताकी गोली हानेर बच्चाहरुलाई हत्या गरे त्यसैले यिनीहरूले राजीनामा दिएर उन्मुक्ति पाउनु हुँदैन नरसंहारको मुद्दामा यिनीहरूलाई पक्राउ गरेर हत्कडी लगाएर आजीवन कारावास हाल्नुपर्छ।। यिनिहरु एअरपोर्ट बाट भाग्लान होसियार होउ।।

भारतीय मिडिया  रिपोर्ट Gen-Z के आंदोलन के बीच पीएम ओली दुबई निकलने की तैयारी मेंनेपाल के प्रधानमंत्री केपी शर्मा ओली दुब...
09/09/2025

भारतीय मिडिया रिपोर्ट

Gen-Z के आंदोलन के बीच पीएम ओली दुबई निकलने की तैयारी में

नेपाल के प्रधानमंत्री केपी शर्मा ओली दुबई जाने की योजना बना रहे हैं. सूत्रों के मुताबिक, वह इलाज के लिए दुबई जाने की तैयारी कर रहे हैं. नेपाल की निजी एयरलाइन हिमालय एयरलाइंस को स्टैंडबाय रहने के लिए कहा गया है. सरकार में कई मंत्रियों के इस्तीफों के बाद पीएम ओली ने अपने करीबी सहयोगियों के बीच स्थिति का आकलन किया. उन्होंने उपप्रधानमंत्री को कार्यवाहक जिम्मेदारी सौंपी है. इस बीच प्रधानमंत्री की दुबई यात्रा की तैयारियों को लेकर राजनीतिक गलियारों में चर्चा जारी है और जनता में भी तनाव बना हुआ है.

09/09/2025

बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

Address


Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रवादी मीडिया नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share