Nagarik Krishi

Nagarik Krishi video, reel and long format video will provide in this page.
(1)

तरभुजा
26/05/2026

तरभुजा

अबैध रुपमा ल्याइएका बोईलर कुखुराको मासु बरामद...मिति २०८३।०२।०२ गते जिल्ला बाँके ने.गं.उ.म.न.पा.१५ स्थित अबैध रुपमा भारत...
16/05/2026

अबैध रुपमा ल्याइएका बोईलर कुखुराको मासु बरामद...

मिति २०८३।०२।०२ गते जिल्ला बाँके ने.गं.उ.म.न.पा.१५ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० किलोग्राम बोईलर कुखुराको तयारी मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

यो वर्ष नेपालगन्जको सब्जी मण्डीमा नेपाली तरभुजाको बर्चस्व रहेको छ । यहाँका ब्यापारीले पनि नेपालमा उत्पादन भएका तरभुजा खर...
16/05/2026

यो वर्ष नेपालगन्जको सब्जी मण्डीमा नेपाली तरभुजाको बर्चस्व रहेको छ । यहाँका ब्यापारीले पनि नेपालमा उत्पादन भएका तरभुजा खरिद गरेर बिक्रीवितरण गरेको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह ले प्रचार गरेको ‘याक चिज’ बजारमा १५ मिनेटमै ‘शर्टेज’ भएको दाबी गरिएको छ।सामाजिक सञ्जालमार्फत...
16/05/2026

प्रधानमन्त्री बालेन्द्र शाह ले प्रचार गरेको ‘याक चिज’ बजारमा १५ मिनेटमै ‘शर्टेज’ भएको दाबी गरिएको छ।

सामाजिक सञ्जालमार्फत बालेनले उक्त उत्पादनको प्रचार गरेपछि उपभोक्ताको चासो एकाएक बढेको बताइएको छ।

काठमाडौं मातातिर्थका प्रदिप तामाङले फलाएका आकर्षक कन्ये च्याउ ।
16/05/2026

काठमाडौं मातातिर्थका प्रदिप तामाङले फलाएका आकर्षक कन्ये च्याउ ।

16/05/2026

बिदेशमा भन्दा तरकारी खेतिमा राम्रो आम्दानी छ

16/05/2026

किसानले उत्पादन गरेको तरकारी आफै बिक्रि गर्ने ठाउँको ब्यवस्थापन गरिदिनु पर्‍यो भन्ने हो

15/05/2026

४ बिघामा माछा पालन

15/05/2026

मौरिले एउटा चाका बनाउने समयमा एक किलो मह बनाउछ

15/05/2026

घर मैरिलाई घारमा सार्दै

15/05/2026

बिदेश जानू भन्दा कृषि फर्म सुरु गरियो

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Krishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share