Hamro News Hub Official

Hamro News Hub Official � Hamro News Hub
� नेपालभरिका ताजा र सत्य समाचार
� छिटो, सत्य र भरपर्दो समाचार

अर्थमन्त्री स्वर्णिम वाग्ले नेपालको कार्यवाहक प्रधानमन्त्री बन्ने
22/09/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले नेपालको कार्यवाहक प्रधानमन्त्री बन्ने

हिजो आफ्नै गाडीमा आगो लगाउँदा मृ!त्यु भएका अर्जुन दोङकाे २ ओटा श्रीमती रहेको पाइएको छ भने अस्पताल अगाडि सडकमा अर्जुनको न...
22/09/2026

हिजो आफ्नै गाडीमा आगो लगाउँदा मृ!त्यु भएका अर्जुन दोङकाे २ ओटा श्रीमती रहेको पाइएको छ भने अस्पताल अगाडि सडकमा अर्जुनको न्‍याय माग्दै उनीहरूले प्रदर्शन गरिरहेका छ्न् !

Happy Birthday to Infrastructure Development Minister, Sunil Lamsal
22/09/2026

Happy Birthday to Infrastructure Development Minister, Sunil Lamsal

चियाको १०० लिने भन्दै संसद्मा प्रश्न उठेको संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द भएको छ। 😮
22/09/2026

चियाको १०० लिने भन्दै संसद्मा प्रश्न उठेको संसद् भवनभित्रको अस्थायी क्यान्टिन बन्द भएको छ। 😮

22/09/2026

रुखो बोली र नराम्रो व्यवहार अब सह्य हुने छैन ! 👮🚦

Safe Journey: PM B***n Shah Qatar Airways को plane मार्फत आज दिउँसो ४ः१५ बजे America उड्ने छन्। ❤️
22/09/2026

Safe Journey: PM B***n Shah Qatar Airways को plane मार्फत आज दिउँसो ४ः१५ बजे America उड्ने छन्। ❤️

आज हरिपरिवर्तिनी एकादशी! नारायणको कृपा बनिरहोस्! ❤️🙏
22/09/2026

आज हरिपरिवर्तिनी एकादशी! नारायणको कृपा बनिरहोस्! ❤️🙏

No VIP treat'ment 😮: प्रधानमन्त्री बालेन शाह मंगलबार साँ'झ संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान ...
22/09/2026

No VIP treat'ment 😮: प्रधानमन्त्री बालेन शाह मंगलबार साँ'झ संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दैछन। तर, विमानस्थलको VIP लाउन्जमा परम्परा गत औपचारिक बिदाइ समारोह आयोजना गरिनेछैन भने VIP लाउन्ज देखि विमानसम्म जाने क्रममा red carpet पनि हुनेछैन।

सर्वोच्च अदालतले तीन अवस्थाबाहेक ह!त्कडीको प्रयोग नगर्न आदेश दिएको छ। 😮तीन अवस्थाहरू:• पक्राउ परेको व्यक्ति भाग्ने जोखिम...
22/09/2026

सर्वोच्च अदालतले तीन अवस्थाबाहेक ह!त्कडीको प्रयोग नगर्न आदेश दिएको छ। 😮

तीन अवस्थाहरू:
• पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा,
• पक्राउ परेको व्यक्तिले हिं!सात्मक व्यवहार गरेमा,
• उसले आफू वा अरूलाई क्ष!ति पुर्याउन सक्ने अवस्था भएमा !

21/09/2026

आखिर के हुँदैछ नेपालमा ???



Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hamro News Hub Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share