NepalDastak

NepalDastak तथ्य र प्रमाण सहितको समाचार, न व्यक्तिगत ऐजेण्डा न पार्टीगत विचार।

28/01/2026

प्रतिनिधिसभा निर्वाचन बारा जिल्ला २०८२
क्षेत्र नं.१- रुख- शम्भु बुढाथोकी
क्षेत्र नं.२- घन्टी- चन्दन सिंह
क्षेत्र नं.३- हरन- प्रमोद गुप्ता
क्षेत्र नं.४- सुर्य- किशान श्रेष्ठ

सराहनिय कार्य👏👏
28/01/2026

सराहनिय कार्य👏👏

जनमत पार्टी बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार प्रमोद गुप्ताले मटिअर्वा भन्सारस्थित प्रवेशद्वारमा जि...
28/01/2026

जनमत पार्टी बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार प्रमोद गुप्ताले मटिअर्वा भन्सारस्थित प्रवेशद्वारमा जिर्ण अवस्थामा रहेको नेपालको राष्ट्रिय झण्डा फेरेर नयाँ झण्डा फहराएका छन्।
लामो समयदेखि च्यातिएको र जिर्ण अवस्थामा रहेको राष्ट्रिय झण्डाप्रति सम्बन्धित निकायले ध्यान नदिएपछि उम्मेद्वार गुप्ताले स्वयम् पहल गर्दै झण्डा परिवर्तन गरेका हुन्। राष्ट्रिय झण्डा देशको स्वाभिमान र पहिचानको प्रतीक भएकाले त्यसप्रति लापरवाही हुनु दुःखद विषय भएको गुप्ताले बताए।

27/01/2026

कलेयाके पौने एक दर्जन जेनजी 'खल्ती मालिक'से केतनामे सेट भएल ह??

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NepalDastak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share