InfoByte

InfoByte A thousand information at a glance: We aim to provide you ethical news information and entertaining contents.

28/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयका लागि पार्टी ...
25/03/2026

संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयका लागि पार्टी सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते फोनमार्फत लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादव भारतमा एमबीए अध्ययनका लागि पुगेपछि सामाजिक सञ्जालमा उनको आल...
25/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादव भारतमा एमबीए अध्ययनका लागि पुगेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको छ ।
नेपालको शिक्षा प्रणाली सुधार गर्ने एजेन्डा अघि सारेका यादव आफैं विदेशमा अध्ययन गर्न गएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न उठाउन थालेका छन् । “नेपालका विश्वविद्यालय सुधार्ने कुरा गर्ने नेता किन विदेश पढ्न जान्छन्?” भन्ने जस्ता टिप्पणीहरू व्यापक रूपमा देखिएका छन् ।

अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले कूटनीतिक पहललाई अघि बढाउँदै वार्ताको प्रयास सुरु गरेको छ । अमेरिकी राष्ट्रप...
25/03/2026

अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले कूटनीतिक पहललाई अघि बढाउँदै वार्ताको प्रयास सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग संवादका लागि आफ्ना दुई विश्वासिला पात्र—उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मेवारी दिएका छन् ।

कस्तो हुनेछ प्रधानमन्त्रीको सेवा सुविधा ?
23/03/2026

कस्तो हुनेछ प्रधानमन्त्रीको सेवा सुविधा ?

कस्तो रहनेछ तपाइको आजको दिन ? 🌞२०८२ चैत ९, सोमबार ।
23/03/2026

कस्तो रहनेछ तपाइको आजको दिन ? 🌞२०८२ चैत ९, सोमबार ।

23/03/2026

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ मुक्कुमलुङ (पाथिभरा) देवीले सबैको रक्षा गरून् । 🙏💐

२०८२ साल चैत ०५ गते बिहीबारको राशीफल ।
19/03/2026

२०८२ साल चैत ०५ गते बिहीबारको राशीफल ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (...
13/03/2026

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पिताको महत्व सम्झँदै ओली परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

चुनावमा एमाले तेश्रो पार्टी बनेपछि ओलीले भने - "जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।"
12/03/2026

चुनावमा एमाले तेश्रो पार्टी बनेपछि ओलीले भने - "जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।"

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779867190024

Website

Alerts

Be the first to know and let us send you an email when InfoByte posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to InfoByte:

Shortcuts

Share