Digital News

Digital News please send us News Information in our Gmail :-

अधिवक्ता Sabita Bhandari नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन। 🙏
14/09/2025

अधिवक्ता Sabita Bhandari नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन। 🙏

"प्रिय जेन जि ( GenZ), हजुरहरुले विश्व इतिहास बनाउनु भएको छ। अब केही समय धैर्य गरेर संयमित भएर बस्नुहोस। हजुरहरुको माग स...
14/09/2025

"प्रिय जेन जि ( GenZ), हजुरहरुले विश्व इतिहास बनाउनु भएको छ। अब केही समय धैर्य गरेर संयमित भएर बस्नुहोस। हजुरहरुको माग स्थापित गर्ने हजुरहरुको मात्र नभै हामी सम्पुर्ण जागरुक नागरिक हरुको कर्तव्य भैसकेको छ। सबै कार्य बिस्तारै हुन्छ, कृपया धैर्य गर्नुहोला🙏🙏। हजुरहरुले जसरी प्रधानमन्त्री छान्नुभयो, त्यसरि सबै जेन जिहरुलाई जोड्ने एक संयोजक चाहिएको हो कि ? हामी पछि बसेर हजुरहरुलाई सहयोग गर्न तयार छौँ।" - Sagar Dhakal

प्रधानमन्त्री शुसिला कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने।
14/09/2025

प्रधानमन्त्री शुसिला कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने।

14/09/2025

The side of Nepal the media won't show you 🇳🇵

13/09/2025

अब बाट सरकारी कर्मचारीहरुले पनि सेवाग्राहीलाई दुःख / हैरानी दिएको घुस लिएको सुन्नु नपरोस्!

जेन - जी आन्दो"लनका क्रममा निधन भएका वीरगञ्जका युवा अहसाब आलमको श्रद्धाञ्जली यात्रा । 🌹
13/09/2025

जेन - जी आन्दो"लनका क्रममा निधन भएका वीरगञ्जका युवा अहसाब आलमको श्रद्धाञ्जली यात्रा । 🌹

13/09/2025

दशैं सुरु हुन 9 दिन बाँकी, चुनाव आउन 173 दिन ।

13/09/2025

रबि लामिछाने जेल जादैन अब किन ?

13/09/2025

Rishi dhamala selfish media

13/09/2025
प्रधानसेनापति राष्ट्रपति भवनमा प्रवेश गरेका छन। जहाँ जेन्जी र राष्ट्रपति बीच वार्ता चलिरहेको छ ।Pic: Birendra Bist
12/09/2025

प्रधानसेनापति राष्ट्रपति भवनमा प्रवेश गरेका छन। जहाँ जेन्जी र राष्ट्रपति बीच वार्ता चलिरहेको छ ।

Pic: Birendra Bist

राष्ट्रपति भवन भित्र जेन्जी समुह र राष्ट्रपतिको वार्ता चलिरहेको छ भने उक्त क्षेत्रको सुरक्षामा एकदमै कडाइ गरिएको छ ।Pic:...
12/09/2025

राष्ट्रपति भवन भित्र जेन्जी समुह र राष्ट्रपतिको वार्ता चलिरहेको छ भने उक्त क्षेत्रको सुरक्षामा एकदमै कडाइ गरिएको छ ।

Pic: Birendra Bist

Address

Kathmandu
45600

Telephone

+919000000000

Website

Alerts

Be the first to know and let us send you an email when Digital News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital News:

Share