नेपाली हामी

नेपाली हामी कहाँ बिसाउ यो भार

आन्दोलन गर्नु भन्दा श्रमदान गर्नु राम्रो केही त बिकास हुन्छ।
08/07/2025

आन्दोलन गर्नु भन्दा श्रमदान गर्नु राम्रो केही त बिकास हुन्छ।

ल हेर्नुस अरुको भिडियो हालेको नतिजा फेसबुकले दियो उपहार।
07/07/2025

ल हेर्नुस अरुको भिडियो हालेको नतिजा फेसबुकले दियो उपहार।

With Komal Roka – I just got recognized as one of their top fans! 🎉
27/06/2025

With Komal Roka – I just got recognized as one of their top fans! 🎉

19/06/2025

Rainbow in my jungle.

With Bhaktay Don – I just got recognized as one of their top fans! 🎉
13/06/2025

With Bhaktay Don – I just got recognized as one of their top fans! 🎉

26/01/2024

मेरो देश लुलो लङडाे छ।

Good morning cold time nowdays tea lover.
08/12/2023

Good morning cold time nowdays tea lover.

08/12/2023

यो गीतले गर्दा 2046 सालको जनक्रान्ती मा रगत तातेर आउथ्यो।

हाम्रो गाउघरतिर आजभोली बेरोजगारका कारण राजनितीक बिश्लेशण  पसलमा चियाको मजा लिदै।
02/12/2023

हाम्रो गाउघरतिर आजभोली बेरोजगारका कारण राजनितीक बिश्लेशण पसलमा चियाको मजा लिदै।

नुवाकोट बेल्कोट नगरप्रमुख जगत बहादुर लामा (घ्लान) बिगतका दिनमा जनतालाई बोल्नु भएका बाचाहरु पुरा गर्नु हुँदै।
29/11/2023

नुवाकोट बेल्कोट नगरप्रमुख जगत बहादुर लामा (घ्लान) बिगतका दिनमा जनतालाई बोल्नु भएका बाचाहरु पुरा गर्नु हुँदै।

26/11/2023

म माछापोखरी बालाजु बाट उहाँ साथीको शब्दले मलाई सार्है भावुक बनायो।

हेर्नुहोश यहाँ हामी सबै नेपाली हौ तर नेताहरुले हामीहरुलाई लडाइँ गरएर नेपाललाई तहसनहस गर्दै छ । पायो भने मिलेर खान्छन पाए...
24/11/2023

हेर्नुहोश यहाँ हामी सबै नेपाली हौ तर नेताहरुले हामीहरुलाई लडाइँ गरएर नेपाललाई तहसनहस गर्दै छ । पायो भने मिलेर खान्छन पाएन भने जनता भिडन्त गराएर आफू अगाडी बढ्न खोज्छन्।

Address

Kathmandu

Telephone

+9779818395013

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली हामी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली हामी:

Share