Kalak singh

Kalak singh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalak singh, Video Creator, Kathmandu.

08/04/2024

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

08/04/2024

🥀💗. ..... ...?
Bike🖤

07/04/2024

जति हेरेपनि चित्त नबुझ्ने यो के गरेको ? यो त अति भो !

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको...
06/04/2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको बताएका छन् ।

यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेछन,नेपाली समाजमा सम्बन्ध बिच्छेद बढ्नुको प्रमुख कारण के होला ???आफ्नो धारणा दिनु...
06/04/2024

यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेछन,
नेपाली समाजमा सम्बन्ध बिच्छेद बढ्नुको प्रमुख कारण के होला ???
आफ्नो धारणा दिनु होला ।

06/04/2024

उहाँको तर्क सुनेर दिमाग हल्लियो 😓
'राज्यले हल्लाएको हो । बसले हल्लाएको होइन' 🙏

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दि...
05/04/2024

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् । पुनरावेदन मुद्दामा झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ बुबा बनेका छन्, बधाई छ !! 🥰
05/04/2024

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ बुबा बनेका छन्, बधाई छ !! 🥰

तपाईं पनि सचेत रहनुहोस् 🙏गायक रवि ओड विरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् भने अदालतबाट पक्राउ पुर...
05/04/2024

तपाईं पनि सचेत रहनुहोस् 🙏

गायक रवि ओड विरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् भने अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।😯

रबि र बालेनबिच गोप्य भेटबार्ता😳काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह ज्युले गृह मन्त्रालय कार्यकक्षमा गृहमन...
05/04/2024

रबि र बालेनबिच गोप्य भेटबार्ता😳

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह ज्युले गृह मन्त्रालय कार्यकक्षमा गृहमन्त्री रबि लामिछाने ज्युलाई भेट गर्नुभएको छ भने उक्त भेटमा मेयर बालेनले महानगरको ठमेल लगायत अन्य क्षेत्र चौबिसै घण्टा खोल्ने विषयमा छलफल गर्नुभएको थियो ।

काठमाडौंके करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग डिभोर्स गरेका छन् 😳
04/04/2024

काठमाडौंके करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग डिभोर्स गरेका छन् 😳

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalak singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalak singh:

Share

Category