Kalak singh Thakuri

13/09/2025

स्थानीय तथा स्वयंसेवीहरू प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त प्रहरी चौकीको सरसफाई, मर्मत तथा रङरोगनमार्फत् पुनः स्थापनामा लागेका छन् ।

भिडियोमा देखिने स्थान: टोखा

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जादै।
13/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जादै।

शपथ लिएर राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिर निस्कँदै गर्दा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की । (तस्वीरहरू : विका...
12/09/2025

शपथ लिएर राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिर निस्कँदै गर्दा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की । (तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर)

12/09/2025

संसद विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी थिइन् । लगत्तै राष्ट्रपति रामचन्द्र पाैडेलले त्यसलाई सदर गरेका छन् ।

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसह...
12/09/2025

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसहितका जेन्जी प्रतिनिधिहरू शितल निवासमा।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

💐💐
12/09/2025

💐💐

B***n Shah भन्नुहुन्छ: "प्रिय Gen Z,तपाईहरूको योगदान र बलि!दानबाट देशले परिवर्तन पाएको छ।वीर सहिदहरूप्रति हार्दिक श्रद्ध...
12/09/2025

B***n Shah भन्नुहुन्छ:

"प्रिय Gen Z,
तपाईहरूको योगदान र बलि!दानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"

Gen-z Team with Prime Minister Of Nepal Sushila Karki.🇳🇵🙏
12/09/2025

Gen-z Team with Prime Minister Of Nepal Sushila Karki.🇳🇵🙏

नयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ! Photo. NTV N...
12/09/2025

नयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ!

Photo. NTV News

12/09/2025

Update: सहमति हुनै लाग्दा , Paperwork हुँदैछ!

BIG BREAKING NEWSसुशीला कार्कीलाई आजै प्रधानमन्त्रीको शपथ खुवाउने सहमतिपूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी...
12/09/2025

BIG BREAKING NEWS

सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीको शपथ खुवाउने सहमति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

नयाँ प्रधानमन्त्रीको कार्यकक्ष तयार
12/09/2025

नयाँ प्रधानमन्त्रीको कार्यकक्ष तयार

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalak singh Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalak singh Thakuri:

Share

Category