Arjun Bista

Arjun Bista स्वतन्त्र कलमको सिपाही , जो अक्षरको खेतीमा रमाईरहेछ ।
Media Person journalist
Chief Editor : ujyalopati.com
(2)

Get Ready ! something really premium is coming.......!! 💗 Ujyalo Pati
29/08/2024

Get Ready !
something really premium is coming.......!! 💗
Ujyalo Pati

अर्गानिक मह र घ्यु को साथमा शुभविहानी ! !  😋   🙃
08/08/2024

अर्गानिक मह र घ्यु को साथमा शुभविहानी ! ! 😋
🙃

कहाँ होलिन मेरो नामको मेहन्दी र यो हरियो चुरा लाउने यानी माया? 😅😂 🙈🙈Rajesh Gautam हाम्रो साउन यस्तै त हो नी 😜😅
16/07/2024

कहाँ होलिन मेरो नामको मेहन्दी र यो हरियो चुरा लाउने यानी माया? 😅😂 🙈🙈
Rajesh Gautam हाम्रो साउन यस्तै त हो नी 😜😅

जिउँदो र सकुन्जेलसम्म चराले कमिलाहरुलाई आफ्नो आहार बनायो । जब चराको मृत्यु भयो तब कमिलाले उस्लाई लुछ्न थाले । घमण्ड के क...
02/04/2024

जिउँदो र सकुन्जेलसम्म चराले कमिलाहरुलाई आफ्नो आहार बनायो । जब चराको मृत्यु भयो तब कमिलाले उस्लाई लुछ्न थाले । घमण्ड के कुराको गर्ने? मान्छेको जीवन लिएर जन्मिएका चराहरु हो , एकदिन तिमी पनि मर्ने छौँ । त्यहि माटोमा विलिन हुँनै पर्नेछ । आफ्नालाई टाढा र पराईलाई आफ्नो बनाएर पालन पोषण मात्रै हैन मोजमस्ती र घुमफिर समेत गराउदै गर्दा त्यही पराइले तिम्लाई चुसेको पत्तो पाएका छैनौं र ? आखिर चराले कमिला खाए झै आज तिम्रो नाममा अरुको खादै गरेकालेहरुले भोलि तिम्लाई नै लुछ्नेछन । समयमै चेत खुलोस !!

नेपाल पत्रकार महासंघको  ६९ औं स्थापना दिवसको अवसरमा सम्बद्ध सबैमा हार्दिक  शुभकामना ।पत्रकारिताको मर्म र धर्म बुझ्न र बु...
29/03/2024

नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना ।पत्रकारिताको मर्म र धर्म बुझ्न र बुझाउन सक्ने वातावरण बनोस!
पत्रकार र पत्रकारिताको सदैव जय होस! 🙏

मायाको गाउँ  त चिने घर चिन्नै सकिन वल्नो हो कि पल्नो ? 🤔🧐😏  💕 💗
22/03/2024

मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्नो हो कि पल्नो ?
🤔🧐😏 💕 💗

18/03/2024
Good Morning Rukum West ! ☀️ ⛅️ 💗 💕 यो लालिगुराँसको सिजन हो ।
12/03/2024

Good Morning Rukum West ! ☀️ ⛅️ 💗 💕
यो लालिगुराँसको सिजन हो ।

हिउँ सँगको सामिप्यता 💕 ❤️
09/03/2024

हिउँ सँगको सामिप्यता 💕 ❤️

05/03/2024

एकै छिन फेसबुक नचल्दा के सोच्नु भएको थियो ?

Good Morning Rukum west   💗 ❤️
15/02/2024

Good Morning Rukum west 💗 ❤️

14/02/2024

हमेसा कोसिस यही रहन्छ कि ताजा र मौलिक खबर पस्कौँ । कहिलेकाहीं ब्रेकिङ्गको हुटहुटीमा हल्का चिप्लिइन्छ पनि ड्युटीमा तैनाथ सिपाहीको हातबाट मीसफायर भएजस्तै । (उनको उपरोक्त कर्मको मूल्य चुकाउँछ राज्यले क्षतिपूर्ति तिरेर,तर पत्रकारले त सारा अपमान र बदनामी आफै खेप्छ,कुटाइ खान्छ,ज्यानै जान्छ) जिन्दगीमा धेरैथरी रिस्क मोलेर भगवानरुपी श्रोत र अविभावकसमान पाठकहरुवीच सूचना सम्प्रेषणको पुल बनिएको छ कहिल्यै बदनियत नराखी । एकाध गल्तीप्रति तत्काल माफी पनि मागिएको छ सच्चिने प्रतिवध्दतासहित । गल्ती नै नगर्ने ढुङ्गाको देउता त को छ र यहाँ ! निरन्तर सक्रिय हुन रहर लाग्छ र त यदाकदा एक थान मन दुख्छ-जब तपाईं जिन्दगी दाउमा लगाएर पस्किएका सूचनाको सम्झनासम्म पनि नगरी ती अन्जान भूल मात्रै उधिनिरहनुहुन्छ प्रसङ्ग-बेप्रसङ्ग । उर्जा दिन सकिन्न भने,एकोहोरो गालीको लालपुर्जा पनि नदिए मनले कत्ति शान्ति अनुभूत गर्न पाउँदो हो ! २-४ महिनावीचकै उदाहरण हेरौं न,जिबी-रविको सहकारी साइनो,चौधरीका अनेक चर्तिकला,रामग्राममा बुध्दको अस्थिधातुमाथि घरबेटी र ल्हार्क्यालका बदमासी अनि न्यायाधीश यज्ञप्रसादका अयोग्य कर्मवारे पहिलोपटक कसले सूचना बाहिर ल्यायो र पत्रकारिताको धर्म इमान्दारिताका साथ निर्वाह गर्ने को थियो ? यसो गरेवापत कति दवाव,तनाव,धम्की छ हामीमाथि ! तपाईंहरुलाई के,कस्तो छ भनेर सोधिन्न यहाँ । बरु तथ्यमा टेक्दै नटेकी इन्बक्समा आउने गरेका छन् अश्लिल "आशिर्वचन"।
के हाम्रो साँस्कृतिक धरातल र मानवीयताको स्तर उक्सेकै हो ! एकातिर दुखी मनले भन्छ-कतै शुध्द सन्चारकर्मको निर्मम सहादत त हुन लागेन !
अर्कातिर पेशागत नशाले आफैलाई खबरदारी गर्दै भन्ने गर्छ-सबैले यसैगरी निराशा र हताशाको निश्कर्ष निकाल्ने हो भने भावी पुस्तालाई कसले भरोसा दिन्छ ?
❤️ Kishor Shrestha

Address

Kathmandu
Kathmandu
4006

Alerts

Be the first to know and let us send you an email when Arjun Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arjun Bista:

Share