Lajniti VS Rajniti

Lajniti VS Rajniti Leader should be energetic

एकपटक मनन गरौ ✍️😚प्रधानमन्त्री बनाएर लास्टै दुःख पाइयो! न भ्रष्टाचार गर्छ,न व्यक्तिगत रूपमा कुनै फौजदारी अभियोग लागेको छ...
15/08/2026

एकपटक मनन गरौ ✍️😚
प्रधानमन्त्री बनाएर लास्टै दुःख पाइयो!

न भ्रष्टाचार गर्छ,
न व्यक्तिगत रूपमा कुनै फौजदारी अभियोग लागेको छ,
न कतै ठगेको वा लुटेको अभियोग छ।

न जातीय राजनीति गर्छ,
न कुनै सामुदायिक दंगा भड्काउने अभिव्यक्ति दिन्छ।

अब विरोध गरौँ भन्दा पनि गतिलो मुद्दा छैन!

चस्मा खोल्दैन भनेर विरोध गर्‍यो,
अनि कमेन्टमा चाहिँ जनताहरूले टोकेला झैँ गरेर बस्छन्!

गणतन्त्रमा सरकारको विरोध गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो। त्यसैले यो अधिकार जोगाउनकै लागि भए पनि अर्को पटक प्रधानमन्त्री बनाउँदा भ्रष्टाचार, ठगी, लुटपाट र गम्भीर आपराधिक मुद्दामा नाम जोडिएका मान्छे नै खोज्नुपर्ने देखियो।

किनकि इमानदार मान्छेलाई विरोध गर्न पनि त केही बहाना चाहियो नि!

यस्तै अरु सामग्रीका लागि पेज फलो गरिदिनुहोस्। तपाईंलाई सित्तैमा, मलाई कन्टेन्ट बनाउने हौसला!


08/08/2026

वर्षौँ मृ'तप्रायः बनेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सफल परीक्षण उत्पादन सुरु भएको छ, थन्किएका तानहरू पुनः सञ्चालनमा आएका छन्।


हिमेश पन्तले भने चुनाव हारेपछि पैसाको भ्यालु सिकायो। मैले जति कमाएको थिएँ, त्यो सबै चुनावमा लगेर खर्च गरिदिएँ, १५–२० लाख...
30/05/2026

हिमेश पन्तले भने चुनाव हारेपछि पैसाको भ्यालु सिकायो। मैले जति कमाएको थिएँ, त्यो सबै चुनावमा लगेर खर्च गरिदिएँ, १५–२० लाख भन्दा बढी खर्च भयो। त्यसपछि मलाई लामो समयसम्म तनाव भयो।

नेतृत्व भनेको कुर्सी होइन,त्याग, संस्कार र विशाल हृदय र महसुस हो।पदभन्दा माथि उठेरत्याग, सम्मान र सहकार्यको उदाहरण बन्नु...
29/05/2026

नेतृत्व भनेको कुर्सी होइन,
त्याग, संस्कार र विशाल हृदय र महसुस हो।

पदभन्दा माथि उठेर
त्याग, सम्मान र सहकार्यको उदाहरण बन्नु
सामान्य कुरा होइन ।😘
Lajniti VS Rajniti

28/05/2026

बालेनको काम कस्तो लाग्दै छ ।🌷

नेपाल सरकारले राजदूत नियुक्तिका लागि अङ्ग्रेजी भाषा अनिवार्य र विदेशी जागिर छाडेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड त...
28/05/2026

नेपाल सरकारले राजदूत नियुक्तिका लागि
अङ्ग्रेजी भाषा अनिवार्य र विदेशी जागिर छाडेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
सम्बन्धित विषयमा स्नातकोत्तर गरेका तथा कूटनीतिक वा उच्च सरकारी तहमा नेतृत्वदायी भूमिका खेलेका उम्मेदवारलाई नियुक्तिका लागि प्राथमिकता दिने भएको छ ।

एमालेका अध्यक्ष केपि ओलि भन्नुहुन्छ ।       ゚
24/05/2026

एमालेका अध्यक्ष केपि ओलि भन्नुहुन्छ ।

देशका समान्न्ननिय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह ...
11/05/2026

देशका समान्न्ननिय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै सदनबाट निस्किए। यसले फेरि अर्को बहस निम्त्याएको छ। कसैले यो अपमान भएको, कसैले बेवास्था गरिएको, कसैले क्रमभंगता भएको त कसैले ठिकै भएको समेत भनेको देखियो। पक्ष-बिपक्षमा तर्क चलिरहेका छन्।

तपाईलाई चाही कस्तो लाग्यो?





सरकारले अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियनहरू खारेज गरिसकेकोले अब निजामती सेवालाई पूर्ण रूपमा राजनीतिमुक्त बनाउने कडा ...
11/05/2026

सरकारले अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियनहरू खारेज गरिसकेकोले अब निजामती सेवालाई पूर्ण रूपमा राजनीतिमुक्त बनाउने कडा कानुन ल्याउँदैछ। नयाँ नीतिअनुसार कुनै पनि राजनीतिक दलमा आबद्ध हुने कर्मचारीलाई सिधै सेवाबाट बर्खास्त गरिनेछ। साथै, कर्मचारीले राजीनामा वा अवकाश पाएको निश्चित समयसम्म (कुलिङ पिरियड) अन्य कुनै पनि सार्वजनिक पदमा नियुक्ति खान पाउने छैनन्। युनियनहरू खारेज भइसकेको अवस्थामा यसलाई कानुनद्वारा थप व्यवस्थित गर्दै प्रशासनमा हुने राजनीतिक हस्तक्षेप र स्वार्थको द्व'न्द्व अन्त्य गर्ने सरकारको मुख्य लक्ष्य रहेको छ।

आगामी नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ...
09/05/2026

आगामी नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सुरु गरेको छ। यस पोर्टलमार्फत देश तथा विदेशमा रहनुभएका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक तथा सरोकारवालाहरूले आफ्ना राय, सुझाव र अवधारणाहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्।

Link: https://suggestions.opmcm.gov.np/




Address

Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lajniti VS Rajniti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share