Aashram Music

Aashram Music Aashram music is related with Aashram Sangeet Pathshala, Aashram Music Shop, Aashram Music Studio.

 #शुखदआश्रम म्युजिक तथा आश्रम सङगीत पाठशालाकाे व्यबस्थापककाे भुमिकाकाे जिम्मा दिदा तथा लिदाकाे शुखद क्षणमा, यसै पाठशालाक...
10/08/2025

#शुखद
आश्रम म्युजिक तथा आश्रम सङगीत पाठशालाकाे व्यबस्थापककाे भुमिकाकाे जिम्मा दिदा तथा लिदाकाे शुखद क्षणमा, यसै पाठशालाका गुणी शिष्य रुपक भटराइ जीलाइ मिठाइ ग्रहण गराउँदै, करिब १० दिन अघीकाे फाेटाे ।

https://www.youtube.com/watch?v=DwvfoIIknLYप्यालेस्टाइनकाे पक्षमा, इजरायली नरस‌ङहारकाे विरुद्धमा ।Free Palestine Song in...
10/08/2025

https://www.youtube.com/watch?v=DwvfoIIknLY
प्यालेस्टाइनकाे पक्षमा, इजरायली नरस‌ङहारकाे विरुद्धमा ।
Free Palestine Song in Nepali / Palestini Janatako Sahasa / Hemraj Aashram / Kusmita Darlami /

Hemraj Aashram Presents :- Free Palestine Song in Nepali / Palestini Janatako Sahas / Hemraj Aashram / Kusmita Darlami / #...

 प्यालेस्टिनी जनताकाे पक्षमा, एक आवाज दिएका छाै‌ । प्रतिक्षा गर्नु हाेला ।' प्यालेस्टिनी जनताकाे, साहस ' शब्द , सङगीत , ...
06/08/2025


प्यालेस्टिनी जनताकाे पक्षमा, एक आवाज दिएका छाै‌ । प्रतिक्षा गर्नु हाेला ।
' प्यालेस्टिनी जनताकाे, साहस '
शब्द , सङगीत , एरेन्ज : हेमराज आश्रम
स्वर : कुस्मिता दर्लामी, हेमराज आश्रम

  हामीले सङ्गीतको सेवा गर्ने भनी एक सङकल्प लिएको पनी १० वर्ष वितेछ । Aashram Music अन्तर्गत रहेर Aashram Sangeet Pathsha...
31/07/2025



हामीले सङ्गीतको सेवा गर्ने भनी एक सङकल्प लिएको पनी १० वर्ष वितेछ । Aashram Music अन्तर्गत रहेर Aashram Sangeet Pathshala, Aashram Music Studio, Aashram Music And Sound Store काे माध्यमवाट सङ्गीतको सेवा गर्ने प्रयास गर्याै । यस दौरान हामी सङग सैयौं सगींतानुरागीहरु जोडिनु भयो । धेरै प्रिय मनहरुको साथ र सहयोग प्राप्त भयाे । हामी यहाँ सम्म आइपुग्नमा धेरै ज्ञात अज्ञात हृदयहरुको ठुलो हौसला र प्रेरणा छ । यो शुखद घडीमा, सहयोगी तपाइहरु सम्पुर्ण प्रति, हामी कृतज्ञ छौं ।

Address

Kathmandu
44200

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:15
Thursday 06:45 - 20:00
Friday 06:00 - 20:00
Saturday 10:00 - 20:00
Sunday 06:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Aashram Music posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aashram Music:

Share