D.B.katuwal

D.B.katuwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D.B.katuwal, Digital creator, Kathmandu.

हामी नयाँ पुस्ता, नयाँ सोच र नयाँ बाटोका खोजीमा छौँ।
जेन्जि आन्दोलन हाम्रो आवाज हो, हाम्रो सपना हो।
युवा शक्तिको जागरणले न्याय, समानता र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो प्रतिज्ञा हो।🙏

आहा कति राम्रो बिचार सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै बस्ने हो ओच्छ्यान लगाउने हो, किचन पनि त्यहाँ होला ।...
22/09/2025

आहा कति राम्रो बिचार सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै बस्ने हो ओच्छ्यान लगाउने हो, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ #महावीर #पुन #शुभकामना #बधाई

बधाई छ जगदिस खरेल दाजु।।मन्त्री हुनु भएको मा।राम्रो गर्नुस गरेर देखाउनुस बोलेर भन्दा ।बिजया दशमी को शुभकामना स परिबार ला...
22/09/2025

बधाई छ जगदिस खरेल दाजु।।
मन्त्री हुनु भएको मा।
राम्रो गर्नुस गरेर देखाउनुस बोलेर भन्दा ।
बिजया दशमी को शुभकामना स परिबार लाई।।

रबि दाईको झलक दिनु भयो (जग्दिश) दाई 🙏 सालिन्ता दुरुस्तै , काम गर्ने हुठुटि उस्तै , हिमतिलो आटिलो साहसि उस्तै , बोली उस्त...
22/09/2025

रबि दाईको झलक दिनु भयो (जग्दिश) दाई 🙏 सालिन्ता दुरुस्तै , काम गर्ने हुठुटि उस्तै , हिमतिलो आटिलो साहसि उस्तै , बोली उस्तै मान्छे पनि झट्ट हेर्दा रबि दाइ जस्तै देख्छु आसा छ मन र देशको चिन्ता पनि उस्तै रहोस बधाइ तथा सफल कार्यकाल को भब्य शुभकामना ! #बधाई
#शुभकामना

🚨 Gen-Z Help Desk – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)युवाहरूका आवाजलाई सुरक्षित, जिम्मेवार र प्रभावकारी बनाउन हामी तप...
21/09/2025

🚨 Gen-Z Help Desk – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

युवाहरूका आवाजलाई सुरक्षित, जिम्मेवार र प्रभावकारी बनाउन हामी तपाईंको साथमा छौं। ✊

📌 कसरी सहयोग पाउनुहुन्छ?
1️⃣ आन्दोलनका सहभागीलाई औषधी, खानेपानी लगायत सहयोग
2️⃣ असुरक्षित महसुस भए सम्पर्क गर्ने सुविधा
3️⃣ सरकारले गरेको दमनसम्बन्धी जानकारी आदान–प्रदान
4️⃣ मिडियासँग सम्पर्क समन्वय

📞 सहयोगका लागि सीधा सम्पर्क:

केशव राना मैत्रौ: 9851336674

ईरञ्ज पौडेल: 9851473775

सुदिप घिमिरे: 9849762189

लोचन पौडेल: 9851234560

👉 "हामीसँग तपाईंको आवाज सुरक्षित छ – Gen-Z Help Desk"

  हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो !सिंगो नेपाल प्राथना गरिरहेको छ । भगवान...
20/09/2025

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो !
सिंगो नेपाल प्राथना गरिरहेको छ । भगवान ! विपिन सकुशल रिहा हुन्,
विपीनको पर्खाईमा देश छ ।❤️🙏

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रास्वपा नछोड्ने कति हुनुहुन्छ कमेन्टमा जय घण्टी लेख्नुहोस त हेरौँ साहसी को रहेछ!🙏✊💙🇳...
20/09/2025

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रास्वपा नछोड्ने कति हुनुहुन्छ कमेन्टमा जय घण्टी लेख्नुहोस त हेरौँ साहसी को रहेछ!🙏✊💙🇳🇵🔔

अरुको हातमा देश बादरको हात मा नरिवाल जस्तै भएको छ अब देशलाई उचाल्ने हो भने सक्षम नेतृत्वका लागि रवि नै चाहिन्छ
20/09/2025

अरुको हातमा देश बादरको हात मा नरिवाल जस्तै भएको छ अब देशलाई उचाल्ने हो भने सक्षम नेतृत्वका लागि रवि नै चाहिन्छ

हामीले २४ घण्टा भित्र कसको पक्षमा कति समर्थक रहेछन भनेर poll Create गरेका थियौ जसमा सबै भन्दा बढी रबिको पक्षमा 51% ,बाले...
20/09/2025

हामीले २४ घण्टा भित्र कसको पक्षमा कति समर्थक रहेछन भनेर poll Create गरेका थियौ जसमा सबै भन्दा बढी रबिको पक्षमा 51% ,बालेको पक्षमा 24%,माओवादीको पक्षमा 14% ,एमालेको पक्षमा 2%,काङ्ग्रेसको पक्षमा 1%,राप्रपाको पक्षमा 1%र हर्क सङ्पाङको पक्षमा 3% आएको देखिन्छ

रबि माथि लागेका राजनितिक झुट्टा मुद्दा तुरुन्त खारेज गरियोस् देश ले रवि खोजि रहेछ
20/09/2025

रबि माथि लागेका राजनितिक झुट्टा मुद्दा तुरुन्त खारेज गरियोस् देश ले रवि खोजि रहेछ

19/09/2025

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रवि दाईकाे साथ नछोड्ने कति साथि हुनुहुन्छ ? ✊
जय घन्टी कमेन्ट गर्नुस् त 🙏

19/09/2025

अहिले बालेन शाह ले पार्टी खोल्न लागेको खुलासा भए लगत्तै तपाईं कस्को पक्षमा हुनुहुन्छ ( १)बालेन (२) रबि लामिछाने

19/09/2025

रवि लामिछाने दाईको, सच्चा समर्थक कति जना हुनुहुन्छ ?

Address

Kathmandu
56613

Website

Alerts

Be the first to know and let us send you an email when D.B.katuwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share