Albert Khadka /अल्बर्ट खड्का

Albert Khadka /अल्बर्ट खड्का सेवा नै धर्म हो । 🇳🇵🇳🇵

दोलखा जिल्ला तामाकोशि गाउपालिका वडा न २ झुले घर भैइ हाल जापानको ओसाकामा क्यान्सर को उपचार गर्दै आउनुभएको सृजना खड्का कार...
13/08/2024

दोलखा जिल्ला तामाकोशि गाउपालिका वडा न २ झुले घर भैइ हाल जापानको ओसाकामा क्यान्सर को उपचार गर्दै आउनुभएको सृजना खड्का कार्कि बचाउ अभियानमा समाजसेवि Albert Khadka को सामाजिक सन्जाल को माध्यम बाट जुटेको सहयोग रकम जस्ता को त्यस्तै रसिद सहित सामाजिक सन्जालमा जानकारी गराएको जानकारी गराउन चाहान्छौ । अहिले सम्म उठेको सहयोग रकम जापानीज येन 200000 ¥ रहेको जानकारी गराउन चाहान्छु । अझै धेरै ले फोन म्यासेज मार्फत सहयोग के कसरि गर्ने भनि धेरै सन्देश हरु पठाउनुभएको छ । केहि समय आफ्नो कामलाई नि निरन्तरता दिनुपर्ने हुदा जवाफ दिन सकेको छैन त्यसको लागि माफि चाहान्छौ । सहयोगि दाताहरुको नाम छुटेको पनि हुन सक्छ त्यसको लागि पनि माफि चाहान्छौ फेरि अर्को पोस्टमा सबैको नाम सहित जानकारी गराउने छौ । अझै सहयोग सङकलन भैरहेको हुदा सबैको नामावली सामाजिक सन्जाल मार्फत जानकारी दिने छौ । सह्योग गर्ने सम्पुर्ण भगवान रुपि दाताहरुमा हार्दिक नमन ब्यक्त गर्दछु । सह्योगि दाताहरुलाई सधै दिएर खान पुगोस । भगवान् ले सबैको कल्याण गरुन । बिरामिलाई सिघ्र स्वास्थ्य लाभको कामना ।

जापानमा ट्रकले ४० जना नेपाली सवार बसलाई ठक्कर दिंदा कम्तिमा ३ जनाको निधन ! https://japansamachar.com/japan-samachar/1343...
16/05/2023

जापानमा ट्रकले ४० जना नेपाली सवार बसलाई ठक्कर दिंदा कम्तिमा ३ जनाको निधन ! https://japansamachar.com/japan-samachar/13432

15/05/2023
14/05/2023


नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी बुढानीलकण्ठको पासीकोटबाट पक्राउ परेका छन्।

मुद्दा एउटै हो , अपराध एउटै हो तर हतकडीमा बिभेद किन?
14/05/2023

मुद्दा एउटै हो , अपराध एउटै हो तर हतकडीमा बिभेद किन?

विश्वको चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहको स्वतन्त्र उम्मेदवारको रुपमा विजयी...
14/05/2023

विश्वको चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहको स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएको सफलताको कथा, छोटो समयमा भएका विकासका काम र उनको र्‍यापको बारेमा आफ्नो पत्रिका र पोर्टलमा लेख छापेको छ । धेरै सामाजिक र राजनीतिक मुद्दाहरूको बारेमा गीतहरू। यस्तो प्रतिष्ठित पत्रिकामा पूरै पृष्ठमा कभर हुने नेपाली जनतालाई दुर्लभ कुरा हो । 😮

आइजीपी साब ! कानुन विपरीत तपाईंलाई कसैले दवाव, प्रभावमा पर्न खोज्यो भने प्रहरीलाई अनुसन्धानमा बाधा अवरोध गरेको कसुरमा कठ...
14/05/2023

आइजीपी साब ! कानुन विपरीत तपाईंलाई कसैले दवाव, प्रभावमा पर्न खोज्यो भने प्रहरीलाई अनुसन्धानमा बाधा अवरोध गरेको कसुरमा कठहरामा कोच्नुहोला । तपाईंको साथमा सम्पूर्ण नेपाली जनता छ ।

14/05/2023

मेयर ज्यू, सत्य बोल्ने बानी छ हजुरको !! सत्ययुगका कुरा कलियुगका कौरवहरुलाई पच्ला कसरी?
भ्रष्टाचारीलाई कार्वाहीको माग गर्दै सडकमा जानेहरु अधिकान्श उनै छन जसले यो या त्यो रुपमा राज्य लुटेका छन, सात पुस्तालाई पुग्नेगरी ब्रम्हलुट मच्चाएका छन !!
जुकाहरुको सफाया हुने दिनको पर्खाई रहिरहने छ !! धन्यवाद 🙏

जात्रा अपडेटः रातो मच्छिन्द्रनाथ र मीननाथको रथ जेठ ८ गते लगनखेलको थाटी टोलबाट जावलखेलसम्म तानेर जेठ ११ गते प्रसिद्ध भोटो...
13/05/2023

जात्रा अपडेटः रातो मच्छिन्द्रनाथ र मीननाथको रथ जेठ ८ गते लगनखेलको थाटी टोलबाट जावलखेलसम्म तानेर जेठ ११ गते प्रसिद्ध भोटो जात्रा हुने भएको छ । ❤️🙏

 # नेपालकै ईतिहासमा शायद नै पहिलो प्रधानमन्त्री र गृहमन्त्री होला यो किसिमले कदम चाल्ने, हार्दिक धन्यबाद ❤️ खुट्टा कमाउन...
13/05/2023

# नेपालकै ईतिहासमा शायद नै पहिलो प्रधानमन्त्री र गृहमन्त्री होला यो किसिमले कदम चाल्ने, हार्दिक धन्यबाद ❤️ खुट्टा कमाउनु हुँदैन, अगाडि बढ्नुहोस्, जनता साथमाँ छन् । समाजको सबैभन्दा बिक्रित रुप भनेको भ्रस्टचार हो तर त्यो भन्दा खराब, घिनलाग्दो र अत्यन्त तल्लो स्तरको काम भनेको राज्यकै मान्छेहरुबाट आफ्नै जनतालाई अर्को देशको शरणर्थी बनाएर बेच्नु हो । यहाँ लाज घिन, सरम कहाँ गयो ? राष्ट्रियता कता गयो ? यो भ्रस्टचार हैन यो राष्ट्रघात हो । यस्ता राज्यका नरपिशाचहरुलाई तड्पाइ तड्पाइ मार्नु पर्छ । राज्यनै नागरिक बेच्न लागि परेको देश विश्वमा नेपाल मात्र होला । यो अपराधका एक एक गद्दारहरुलाई खोरमा जाक्नु पर्छ । यस्ता नागरिक तस्करहरुलाई जेलमा सडाउनु पर्छ ।

Address

Kathmandu

Telephone

+817038014171

Website

Alerts

Be the first to know and let us send you an email when Albert Khadka /अल्बर्ट खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Albert Khadka /अल्बर्ट खड्का:

Share