Old tiger v/s younger fox

Old tiger v/s younger fox नमस्ते,सेवारो

🙈
31/07/2025

🙈

😆ढिला उठ्नको फाईदा😆
30/07/2025

😆ढिला उठ्नको फाईदा😆

😆
29/07/2025

😆

ड्राईभर माईला…
29/07/2025

ड्राईभर माईला…

हाम्रो नेपाली किताब🙈
27/07/2025

हाम्रो नेपाली किताब🙈

27/07/2025

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ..

🐓पसले छक्क पर्दै :— किन चाहियो तिमीलाई अण्डा ..??

🐔कुखुरी :—जाबो दस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर...भाले जी ले भन्नु भाको छ के ...

27/07/2025

एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै

🦧भन्छ : तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ।

🤷🏼‍♀️हिरोइनले गम्भीर हुदै : ....त्यसपछि मलाई कसले बचाउँछ...त ..!🙈🙈

26/07/2025

Buddha
Was
Born In
Nepal 🇳🇵

24/07/2025

किराना पसल मा गई
🐸गाह्रक:— हजुर यहाँ के के पाइन्छ होला ??
🦧पसले आफ्नै धुनमा हुन्छ....
🐸गाह्रक:—(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
🦧पसले ..झर्कदै:— सबैथोक पाइन्छ के चाहियो..??????
🐸 गाह्रक:— उसो भए रेखा थापाको नम्बर दिनुन

23/07/2025

विदेशमा भएको लाहुरे प्रेमी लई उसको प्रेमिकाले आफ्नो बिहे भएको र तिमीसंग भएको फोटो फिर्ता गर भनि चिठ्ठी लेखि पठाउछे ..!!
लाउरे पनि के कम उसले आफुसंग भएका केटीहरुको फोटो जम्मा गर्यो र लेख्यो:
प्रिय भूपू मायालु ..
मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन…. त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदिनु ल

साझ पख
20/07/2025

साझ पख

15/07/2025

सासुले खाना खादै गर्दा ढुङ्गा भेटेसी
🦧सासु:- तेरा दुई दुई वटा अॅाखा के काम चामल बाट ढुङ्गा नि केलाउन सक्दिनस् ?
🤷🏼‍♀️बुहारी:- तिम्रा बत्तिस वटा दॅात केकामनि नाथे एक दुई वटा ढुङ्गा चपाउन सक्दिनौ

Address

Seoul
01000

Telephone

+9779861223398

Website

Alerts

Be the first to know and let us send you an email when Old tiger v/s younger fox posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Old tiger v/s younger fox:

Share