RVN KHABAR

RVN KHABAR Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RVN KHABAR, Media/News Company, Janakpur, Kathmandu.

RVN KHABAR एक निष्पक्ष, सत्य र जनताको आवाज बोल्ने समाचार माध्यम हो। हामी समाजका महत्वपूर्ण घटना, तथ्य र सूचनालाई छिटो, सही र विश्वसनीय रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं।

07/08/2026

आज कल्याणपुर नगरपालिका–७, भेडिया स्वास्थ्य चौकीमा रिपोर्टिङका लागि पुग्दा सेवा सुरु हुने समय बिहान ९:०० बजे भए पनि स्वास्थ्य चौकी १०:१७ बजे खुलेको देखियो। सेवाग्राहीको समयको सम्मान गर्दै तोकिएको समयमा सेवा सञ्चालन होस् भन्ने अपेक्षा।

06/08/2026

रास्वपा सांसद ई. तपेश्वर यादवको दावी- गोलबजारका व्यापारीलाई भ'य त्रा"समा पारिएको छ, त्यस विषयमा बोल्दा कांग्रेस र नेकपाका नेताले हं'गा'मा मच्चाए

06/08/2026

मानव सहयोग अभियानद्वारा आर्थिक सहयोग हस्तान्तरण
मानव सहयोग अभियानका सम्पूर्ण सदस्यहरूद्वारा सङ्कलन गरिएको रकम आज रेडियो धनुषाधाम १०७.३ मेगाहर्जको सम्पूर्ण टोलीको उपस्थितिमा वीर अमर तथा स्वर्गीय गणेश यादवको परिवारलाई हस्तान्तरण गरिएको छ।

अभियानअन्तर्गत सङ्कलन गरिएको रु. १०,०५५ (दश हजार पचपन्न रुपैयाँ) सहयोग रकम गणेश यादवको घरमै पुगेर प्रदान गरिएको हो। कार्यक्रममा रेडियो धनुषाधाम १०७.३ मेगाहर्जको टोलीले पनि सहभागी भई पीडित परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो।
मानव सहयोग अभियानले विपद् तथा दुःखमा परेका परिवारलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।

04/08/2026

जनकपुर रेल्वे स्टेशनमा ५ हजार रुपैयाँ हराएपछि सिसिटिभि फोटो मागने कर्ममा सशस्त्र प्रहरीले गरे एक युवामाथि हातपात।।।

01/08/2026

सिरहामा मृत्यु भएका गणेश यादव को परिवार सङ्ग वार्ता गर्दै गृहमन्त्री सुधन गुरुङ ।

31/07/2026
31/07/2026

गृहमन्त्री मृत्यु भएका गणेश यादव को घरमा आउने भएपछि स्थानीयले राखे यस्तो माग ।

31/07/2026

धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वा स्थित रहेकोे मस्जिदमा तोडफोड र एक पसलमा आगजनी !

Address

Janakpur
Kathmandu
45600

Alerts

Be the first to know and let us send you an email when RVN KHABAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share