RVN Khabar

RVN Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RVN Khabar, Media/News Company, Janakpur, Kathmandu.

RVN KHABAR एक निष्पक्ष, सत्य र जनताको आवाज बोल्ने समाचार माध्यम हो। हामी समाजका महत्वपूर्ण घटना, तथ्य र सूचनालाई छिटो, सही र विश्वसनीय रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं।

जनकपुरधाम । धनुषा जिल्ला पार्टीको आधिकारिक पोर्टल ह्याक गरिएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरिएको छ। सा...
02/06/2026

जनकपुरधाम । धनुषा जिल्ला पार्टीको आधिकारिक पोर्टल ह्याक गरिएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरिएको छ। सार्वजनिक सूचनामा केही व्यक्तिहरूले मनोमानी ढंगले पालिका पदाधिकारीहरूको विवरण सम्पादन (एडिट) गरेको आरोप लगाइएको छ।
सूचनामा यस्ता गतिविधिलाई अराजकता भन्दै सम्बन्धित व्यक्तिहरूमाथि कारबाही गर्न पार्टीका आधिकारिक निकायमा उजुरी दिन आग्रह गरिएको छ। साथै पार्टीको आधिकारिक टिमले घटनाबारे आवश्यक छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउने संकेत दिएको छ।
यद्यपि, पोर्टल कहिले र कसरी ह्याक भएको हो भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। सम्बन्धित पक्षबाट आधिकारिक धारणा आउन बाँकी रहेको बताइएको छ।
घटनाप्रति पार्टी कार्यकर्ता तथा समर्थकहरूले चासो व्यक्त गरेका छन् भने सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
जानकारी गराउने व्यक्ति = Sajan Sah
Er Kumar Nayak

31/05/2026

RCB wins the IPL title of this season. ❤️

31/05/2026

धनुषा, सवैला ।

धनुषा जिल्लाको सवैला नगरपालिका वडा नं. ४ पतार्भा गाउँमा जेठ ६ गते राति करिब १ बजे ठूलो चोरीको घटना भएको छ।

स्थानीय गुरु शरण यादवको घरमा अज्ञात चोरहरूको समूह आमको बगैंचाबाट घरको छतमा चढेर प्रवेश गरेको र सुन, चाँदी तथा नगदसहित करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको पीडित पक्षले जनाएको छ।

घटनापछि गाउँभर त्रास फैलिएको छ। स्थानीयवासीका अनुसार पछिल्ला दिनहरूमा चोरीका घटना बढ्‌दै गएकाले सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ। उनीहरूले रातिको गस्ती प्रभावकारी बनाउन र चोरीमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यति ठूलो परिमाणमा भएको चोरीले पतार्भा क्षेत्रका बाि ↓ना असुरक्षाको भावना बढाएको छ।

28/05/2026

जेनजी आन्दोलन बेलाको यो भिडियो, अहिले रास्वपा (घण्टी) की साँसद रहेकी आशिका तामाँगको भिडियो भाइरल । तामाँगकै आवाज रहेको भनेर टिकाटिप्पणी गरिएको छ ।

23/05/2026

आज मिति २०७३ २ महिना ९ गते को दृश्य

23/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको धनुषाधाम भेलामा घम्साघम्सी हुँदा हातहालाहालको अवस्था सिर्जना भयो।

रेडियो धनुषाधाम १०७.३ मेगाहर्जका पत्रकार तथा RVN Khabar का संचालक अङ्गत यादव धनुषाधाम नगरपालिका मुख्य समस्याहरू लिएर सम्...
21/05/2026

रेडियो धनुषाधाम १०७.३ मेगाहर्जका पत्रकार तथा RVN Khabar का संचालक अङ्गत यादव धनुषाधाम नगरपालिका मुख्य समस्याहरू लिएर सम्बन्धित निकायसम्म
पुर्‍याएको छ र विश्वास छ कि समस्या छिटोभन्दा छिटो समाधान होस्।
Angat Yadav

आज बटसावित्री व्रत, यस दिन विवाहित महिलाहरूले वटवक्ष (बर)को पुजा गरी आफ्ना श्रीमानको दीर्घायु र सुख- समृद्धिको कामना गर्...
16/05/2026

आज बटसावित्री व्रत, यस दिन विवाहित महिलाहरूले वटवक्ष (बर)को पुजा गरी आफ्ना श्रीमानको दीर्घायु र सुख- समृद्धिको कामना गर्ने परम्परा रहेको छ। 🙏

Pic. Representative Ai

राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषाधाम वडा नं. ४ काे तदर्थ वडा कमिटी गठन गरिएको छ। विनाेद यादवकाे सभापतित्वमा ११ सदस्यीय व...
15/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषाधाम वडा नं. ४ काे तदर्थ वडा कमिटी गठन गरिएको छ।
विनाेद यादवकाे सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे ।

13/05/2026

प्रधानमन्त्री बालेन खोज्दै संसदमा विपक्षी दलले मच्चाए हं*गामा, झो*क्किदै हर्कले बहि*ष्कार गरे

Address

Janakpur
Kathmandu
45600

Alerts

Be the first to know and let us send you an email when RVN Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share