Sathi Updates Nepal

Sathi Updates Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi Updates Nepal, News & Media Website, New Baneshwor, Kathmandu.

राष्ट्रपति Ram Chandra Poudel ले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् ।🕉️🙏
08/09/2026

राष्ट्रपति Ram Chandra Poudel ले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् ।🕉️🙏

आज मंगलबार - भगवान गणेश जि को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🙏🕉️
08/09/2026

आज मंगलबार - भगवान गणेश जि को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🙏🕉️

ग्राउण्ड जिरोमा पुगेका श्रीराम न्यौपाने र सागर ढकाल वाहेक रास्वपाका सासंदहरु वेठी लाउन गएका जिम्वाल र नौटङकी वाज नै हुन।...
07/09/2026

ग्राउण्ड जिरोमा पुगेका श्रीराम न्यौपाने र सागर ढकाल वाहेक रास्वपाका सासंदहरु वेठी लाउन गएका जिम्वाल र नौटङकी वाज नै हुन।विजुली घर ,सडक ,पुल र संचार जो बगे ती विगतमा भएका कामका प्रमाण हुन।मन्दीरको घण्टी पनि धेरै बजे झर्को लाग्छ। - गोकुल बास्कोटा

आज सोमबार - श्री पशुपतिनाथको आशीर्वादले  तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤
07/09/2026

आज सोमबार - श्री पशुपतिनाथको आशीर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह विगतको तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने भएका छ...
06/09/2026

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह विगतको तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने भएका छन्। औपचारिक तालिका घोषणा हुन बाँकी रहे पनि उनको भ्रमण दलमा १० देखि ११ जना मात्र सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

PM B***n Shah says, "आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको ...
06/09/2026

PM B***n Shah says, "आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिन खोज्नेहरू अ'पराधी हुन्। ती अ'पराधीहरूप्रति सरकार निर्मम हुनेछ।"

आज आइतबार :मनकामना माताको आशीर्वादले  तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤
06/09/2026

आज आइतबार :मनकामना माताको आशीर्वादले तपाइँको दिन शुभ र मंगलमय रहोस् 🙏❤

आज घरमै बसेर पाथीभरा माताको पाउको दर्शन गर्नुहोस् !🙏
05/09/2026

आज घरमै बसेर पाथीभरा माताको पाउको दर्शन गर्नुहोस् !🙏

आज शनिबार - शनि देवताको आशीर्वादले तपाइँको दिन शुभ र मंगललय रहोस् 🙏❤
05/09/2026

आज शनिबार - शनि देवताको आशीर्वादले तपाइँको दिन शुभ र मंगललय रहोस् 🙏❤

गृहमन्त्री लेख्नुहुन्छ: "सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जी!वितै राखेको छ। निरन्तरक...
04/09/2026

गृहमन्त्री लेख्नुहुन्छ:

"सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जी!वितै राखेको छ। निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिनुभएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (APF) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति हार्दिक धन्यवाद! साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ। उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।"

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779846769647

Website

Alerts

Be the first to know and let us send you an email when Sathi Updates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share