Voice Of Nepal

Voice Of Nepal समाजका सबै घटनामा जनताको आवाज

22/11/2025

😳😳

दुर्गा प्रसाईँ पक्राउ भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले आज मंगलबार पक्राउ गरेको हो ।
18/11/2025

दुर्गा प्रसाईँ पक्राउ

भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले आज मंगलबार पक्राउ गरेको हो ।

13/11/2025

खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन !नेपाली कांग्रेसका पूर्वसांसद् समेत रहेका आलम गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि...
08/11/2025

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन !

नेपाली कांग्रेसका पूर्वसांसद् समेत रहेका आलम गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि ब्रेन स्ट्रोक भएको थियो, जसका दीर्घकालीन असरका कारण मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।

०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोट र त्यसपछि भएका हत्याकाण्डमा दोषी ठहर भएका आलम उच्च अदालतको आदेशपछि थुनामुक्त भएका थिए।

01/11/2025

यस्तो भाषण सुनेर नेपालिहरुले दसकौं बिताए,
शुभ-रात्री !!

(NTC) Sim Card प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण कोडहरू-:
30/10/2025

(NTC) Sim Card प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण कोडहरू-:

22/10/2025

तिहारको देउसी भैलो
स्रोत; UK Embassy in Nepal

13/10/2025

हाम्रा खेलाड़ीहारू 🇳🇵🇳🇵

13/10/2025

एमाले जेनजी नेतृले दाङमा भएको कार्यक्रममा सम्बोधन गर्दै“घोर भ्रष्टाचार अन्त्य गर्छौं” भनेपछि

सामाजिक सन्जालमा सुरु भएको Trend !
06/10/2025

सामाजिक सन्जालमा सुरु भएको Trend !

04/10/2025

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा संबोधन

04/10/2025

अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको छ ।

Address

Kathmandu

Telephone

+9779841780866

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

VOICE OF NEPAL

देशका विभिन्न ठाउँमा भएका प्राकृति रमणिय तथा पर्यटकीय स्थल, साँस्कृतिक सम्पदा र जनमानसले अगाल्ने साँस्कृतिक क्रियाकलाप, उदाहरणिय घटना, विकृति, विसंगती, हिंसा, भ्रष्टचारसँग सम्बन्धित फाेटाे, भिडियाे र समाचार प्रकाशन र प्रशारण गर्ने गर्दछाैं ।