Naresh Rimal Official

Naresh Rimal Official Born to express not to impress�

23/01/2026

❤️🙏

16/01/2026

Happy anniversary dear budi 🎉 💗 ❤️🎉🌹
आजको यो विशेष दिनले
हामीहरूका हजारौँ सम्झनाहरूलाई फेरि एकपटक
मनका पानामा कोरिदिएको छ।
पहिलो भेटको लाजले भरिएको मुस्कान देखी
आजसम्मको साथ यात्रासम्म,
प्रत्येक क्षणले प्रेमलाई अझ गहिरो,
अझ सुन्दर बनाइरहेको छ।

समयका अनेकौं कठोर मोडहरूमा
साथसाथै उभिएर जितिएको जित,
र आँसु पुछ्दै बाँडिएको पीडा—
यिनै क्षणहरू नै हामीहरूको सम्बन्धको
सबभन्दा बलियो आधार बनेका छन्।

यस बन्धनलाई
आज मात्र हैन, हरेक दिन
यस्तै मिठाससहित ताजा रहिरहोस्।
प्रेमका फूलहरू हरेक बिहान झन्–झन्
फूलिरहलून्।

साथ, विश्वास र मायाले भरिएको
यस पाँचौं वैवाहिक बर्ष गाँठको यात्रा Happy Anniversary! बुढि
जीवन सधैं उज्यालो र खुशी रहोस् भन्ने शुभकामना व्यक्त छ बुढी 🌸💐
बुढाको चाहना एउटै छ—
यो जीवन तिमीकै हात समाएर,
यसरी नै मायामा बुढो–बुढी भएर बितोस्। ❤️ Nirmila Naresh Rimal

15/01/2026

👑♥️

11/01/2026

नयाँ आशा र नयाँ उमंग सहित कार्यकर्ताहरुले अँध्यारो देखि उज्यालो तर्फको यात्रा तय गर्न देखाएको उर्जा सहितको संकेतार्थ।

#नेपालीकांग्रेस
#विशेषअधिबेशन
#भृकुटिमण्डप
#जयनेपाल 🇳🇵🌳

20/12/2025

👑❤️

20/12/2025

बंलादेशको अन्तरिम सरकार संकटमा!

बर्ड फ्लु मानिसमा सर्न सक्ने बैज्ञानिकको चेतावनी,कोरोना भन्दा ठूलो महामारी फैलने जोखिम
19/12/2025

बर्ड फ्लु मानिसमा सर्न सक्ने बैज्ञानिकको चेतावनी,कोरोना भन्दा ठूलो महामारी फैलने जोखिम

19/12/2025

जेन-जि आन्दोलन छानबिन समितिले केपी ओलि र रमेश लेखकको बायान लिने भएको छ 🖐️

05/11/2025

एसियाकै दोस्रो लामो र नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल ❤️😘 (Dodhara Chandani Bridge,Which is located on Kanchanpur District of Malakali Zone in Sudurpaschim state )❤️

विदेशमा रहेका नेपालाई समानुपातिक मात्रै भोट हाल्न पाउने 🖐️ प्रत्यक्ष किन हुँदैन ?
04/11/2025

विदेशमा रहेका नेपालाई समानुपातिक मात्रै भोट हाल्न पाउने 🖐️ प्रत्यक्ष किन हुँदैन ?

04/11/2025

आउनुहोस् Monetization को लागि हातेमालो गरौं 10K सम्म फलो गरौ फलो ब्याक दिन्छु !

Address

Kathmandu

Telephone

+9779824612304

Website

Alerts

Be the first to know and let us send you an email when Naresh Rimal Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naresh Rimal Official:

Share