The Info Nepal

The Info Nepal Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering

15/03/2025

यो कहाँ होला ? थाहा भएकोले कमेन्ट गर्नु होला |

11/03/2025

पोखरामा विदेशी पर्यटकसँग अपमानजनक व्यवहार!

एक विदेशी पर्यटक साइकलमा घुम्दै जाँदा पिकनिक स्थलमा पुग्छन् र स्थानीयहरूसँगै खाना खाने अनुमति माग्छन्। सबैले खुशीसाथ खाना दिन्छन्, तर अचानक एक व्यक्ति पैसाको माग गर्न थाल्छन्।

"यो भात ३०० रुपैयाँ, नतिरे भाँडा माझ्नुपर्छ!" भन्दै दबाब दिन थाल्छन्। पर्यटक तिर्न तयार हुन्छन्, तर अन्यले रोकिन्छन्। जब उनले १००० रुपैयाँ निकाल्छन्, ती व्यक्तिले सुनको औंठी देखाउँदै मूल्यको कुरा गर्न थाल्छन्। अन्ततः सबैले सम्झाएर पर्यटकलाई पैसा फिर्ता राख्न भन्छन्।

विदेशी पाहुनासँग यस्तो व्यवहार किन? कहिले सुध्रिन्छौं हामी? 😥

प्रधानमन्त्री Oli भन्छन, "नुन बाहेक अन्य सबै कुरामा नेपाल आत्मनिर्भर भइरहेको छ।" 😮
08/03/2025

प्रधानमन्त्री Oli भन्छन, "नुन बाहेक अन्य सबै कुरामा नेपाल आत्मनिर्भर भइरहेको छ।" 😮

21/12/2024

Fight Global Warming !!

08/11/2024

सहकारी त देख्ने नहुने - कांग्रेस नेता जित नारायण श्रेष्ठ

28/09/2024

बुटवल, तिलोतम्मा हुदै बग्ने तिनाऊ खोला भारी वर्षाका कारण बढेको दृश्य

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Info Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Info Nepal:

Share