Khabar Today Nepal

Khabar Today Nepal Khabar Today Nepal is the best news channel follow for more !!

26/08/2026

काठमाडौं — गृहमन्त्रीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन्।

26/08/2026

'बाढी विपद्'बारे बोल्दै रवि लामिछानेले भने - हामीलाई भीआईपी सुविधा नदिइयोस्

26/08/2026

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिनुभएको छ ।

26/08/2026

रसुवा बाढीपछि एक्सनमा गृहमन्त्री, अनआवश्यक प्रश्न गरेपछि रिसाए

26/08/2026

गृहमन्त्री ज्युले बिपत ब्यबस्थापनका कर्मचारीहरुलाई निर्देशन दिनुहुदै

26/08/2026

प्रधानमन्त्री बालेन शाहसँगको छलफल लगतै रसुवाको बा’ ढीको विषयमा मिडियामा बोले भीष्मराज आङ्देम्बे

26/08/2026

यस्तो छ रसुवाको बाढीको दृश्य

26/08/2026

बाढी पीडितहरुको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय।

26/08/2026

रसुवा भिषण बाढी बितण्डा चितवन आउने जोखिम बढेपछि सांसद हरि ढकाल उत्रिए मैदानमा

26/08/2026

रसुवा बाढीले फसे सर्वसाधारण, घरको छतमा बसेर उद्धारको प्रतिक्षामा

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Today Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share