Rato Khari

Rato Khari जे देख्छौँ, त्यही लेख्छौँ

जय वजरंगबली
04/08/2026

जय वजरंगबली

अदालतले म्याद थप नगरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने भएका छन ।जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद न...
03/08/2026

अदालतले म्याद थप नगरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने भएका छन ।
जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

03/08/2026

अवरुद्ध बेनी–जोमसोम सडकमा पहिरो पन्छाउने क्रममा एक्साभेटरमा ठुलो क्षति भएको Video सार्वजनिक भएको छ।

Video-Kiran Sapkota

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गस्थित आज बिहान सुनकोशी नदीमा कार खस्दा कार चालक सिन्धुपा...
03/08/2026

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गस्थित आज बिहान सुनकोशी नदीमा कार खस्दा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा र नाम, थर र वतन नखुलेका अन्य दुई जना बेपत्ता भएका छन् ।
खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 #रक्षा गर महादेव : आज साउनको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।
03/08/2026

#रक्षा गर महादेव : आज साउनको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा द...
03/08/2026

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा आज म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा दिइएको छ।

Jay pashupatinath
03/08/2026

Jay pashupatinath

 #पेट्रोलियम पदार्थको मूल्यवृद्धि : प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले ...
02/08/2026

#पेट्रोलियम पदार्थको मूल्यवृद्धि : प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको छ।

पूर्वी तराई (मधेस) को अवस्था सामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ आज (आइतवार) साँझ काठमाडौं फर्किएका छन् ।तस्बिर : नेपाल ...
02/08/2026

पूर्वी तराई (मधेस) को अवस्था सामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ आज (आइतवार) साँझ काठमाडौं फर्किएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

ललितपुरको गोदावरी  गोदामचोकमा वृक्षारोपणपूर्व श्री ५ युवराजाधिराज पारस विरविक्रम शाहका स्थानीयहरुसंग साक्षात्कार गर्दै ।
02/08/2026

ललितपुरको गोदावरी गोदामचोकमा वृक्षारोपणपूर्व श्री ५ युवराजाधिराज पारस विरविक्रम शाहका स्थानीयहरुसंग साक्षात्कार गर्दै ।

Address

Kathmandu
PUTALISADAK-28

Website

Alerts

Be the first to know and let us send you an email when Rato Khari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share