Voice Of Gen Z

Voice Of Gen Z All information provided all people
(1)

31/05/2026

सुकुम्बासी समस्या बारे के भने सरकार ले 🤔🤔🤔

29/05/2026

💍 जनकपुर अब “Wedding Destination” को रूपमा ब्राण्डिङ गरिने 🇳🇵✨

माता सीता र भगवान रामको पवित्र विवाहस्थली जनकपुरलाई अब विवाह गन्तव्य (Wedding Destination) का रूपमा विकास र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ। 🛕❤️

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जनकपुर अब केवल तीर्थस्थल मात्र होइन,
देश तथा विदेशका मानिसहरूका लागि आकर्षक विवाह गन्तव्य बन्ने सम्भावना बोकेको शहर हो। 🌸

यसले पर्यटन, होटल व्यवसाय, स्थानीय रोजगारी र मधेशको संस्कृतिलाई समेत नयाँ उचाइ दिन सक्छ। 🚩

“जनकपुर केवल एउटा शहर होइन,
राम-सीताको प्रेम र संस्कृतिको जीवित प्रतीक हो।” ✨

कर्मचारीको बेसिक तलब नै १० प्रतिशत बढ्यो । महंगी भत्ता कायमै रहने । कार्यक्षमताका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता ।😊❤...
29/05/2026

कर्मचारीको बेसिक तलब नै १० प्रतिशत बढ्यो । महंगी भत्ता कायमै रहने । कार्यक्षमताका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता ।😊❤️❤️

29/05/2026

इन्डिया ले जहिले पनि नेपाल लाई हेप्ने काम गर्छ 😡😡😡😡😡

28/05/2026

झोले हरु कान खोलेर सुन ❤️❤️❤️

27/05/2026

बरु कुकुरको पुच्छर सीधा होला तर हर्के हवल्दार सुध्रिने बोला छैन 😡😡😡😡

26/05/2026

विपक्षी कुकुर जस्तै भोकि राछ 🤔🤔🤔🤔🤔

26/05/2026

आमा त बोक्सि पोरहेछ 😡😡😡😡

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Gen Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share