MatriBhoomi

MatriBhoomi Our effort to build the nation and make it known to the world.

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिनेगृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्। गृहमन्त्र...
09/06/2026

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्।

गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।
श्रोत : Annapurna

30/05/2026

कस्तो लाग्यो ***nshah नेपाली ब्राण्डको प्रमोसन !!!

  राम्रो !!!कर्मचारी प्रशासनमा उलटपुलट : राजनीति गरे जान्छ जागिर !
10/05/2026

राम्रो !!!
कर्मचारी प्रशासनमा उलटपुलट : राजनीति गरे जान्छ जागिर !

राम्रो काम   !!!बालेन सरकारले पूर्वउपप्रधानमन्त्रीहरूको पनि पीएसओ खोसेको छ ।
07/05/2026

राम्रो काम !!!
बालेन सरकारले पूर्वउपप्रधानमन्त्रीहरूको पनि पीएसओ खोसेको छ ।

07/05/2026

म देश हाँसेको हेर्न चाहन्छु ।

07/05/2026

बालेन सरकार खरो उत्रिँदै : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

07/05/2026

बालेन "डोजर" अदालत तिर....

थप जानकारी कमेन्टमा ।

  सरकारको कडा तयारी !!!नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउ पुर्जी अर्थात् ...
06/05/2026

सरकारको कडा तयारी !!!
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउ पुर्जी अर्थात् ‘रेड कर्नर नोटिस’ जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

खुशीको खबर!!! ***n सरकारले जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी
06/05/2026

खुशीको खबर!!!
***n सरकारले जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MatriBhoomi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share