Bagmati pradesh

Bagmati pradesh सबैकाे लागि 🇳🇵🇳🇵🇳🇵

छिटै सम्पर्क गरिहाल्नु।
28/05/2025

छिटै सम्पर्क गरिहाल्नु।

05/05/2025

Good night

30/04/2025
आज भृकुटीमण्डपमा एमाले ले उतारेको एक लाख युवा ! ड्रोनबाट कैद गर्दा 😳👇️
24/04/2025

आज भृकुटीमण्डपमा एमाले ले उतारेको एक लाख युवा ! ड्रोनबाट कैद गर्दा 😳👇️

24/04/2025

भ्रष्टाचारिलाई देशकाे झन्डा झुकाउने अधिकार कस्ले दियाे?

शिक्षकहरुकाे आन्दाेलन आखिर किन ? Bagmati pradesh
24/04/2025

शिक्षकहरुकाे आन्दाेलन आखिर किन ?
Bagmati pradesh

धवलशमशेर राणा रिहाई लगत्तै  क्यान्सरको फ्लोअप उपचारको लागि भारत जाने तयारीमा रहेका छन् ।
21/04/2025

धवलशमशेर राणा रिहाई लगत्तै क्यान्सरको फ्लोअप उपचारको लागि भारत जाने तयारीमा रहेका छन् ।

21/04/2025

रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएकाे बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ।

21/04/2025

सुदूरपश्चिममा भिम रावल लाई साथ दिएको आरोपमा नेकपा एमालेका एक नेतालाई पार्टी बाट निष्कासन गरेको छ।

शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंदेखि घर फर्किरहेका प्रधानाध्यापकको सडक दुर्घ'टनामा परि निधन भएको छ। काठमाडौँमा भएको ...
21/04/2025

शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंदेखि घर फर्किरहेका प्रधानाध्यापकको सडक दुर्घ'टनामा परि निधन भएको छ।
काठमाडौँमा भएको शिक्षक कर्मचारी आ'न्दोलन सकेर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–१, नेपालटारमा स्कुटर र जीप एक आपसमा ठो'किँदा जीप भित्तामा जाँदा मनाङका शिक्षक मन घलेको ज्यान गएको हो। घले जनविकास आधारभूत विद्यालय, नाँसो ताचैका प्रधानाध्यापक थिए। 🥲
साेर्स: Halkhabar Media Network

Bagmati pradesh

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bagmati pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share