Nepaldeep

Nepaldeep तपाईको भरोसा हाम्रो जिम्मेवारी ।
(6)

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepaldeep posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaldeep:

Share

नेपालदीप.कम

तपाईको भरोसा हाम्रो जिम्मेवारी ।

हामी नेपाली जनताले पटक–पटक गर्दै आएका त्याग र बलिदानको गौरवपूर्ण इतिहासबाट प्राप्त परिवर्तनको पहरेदारी गर्न प्रतिबध्द छौं । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता र विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धनप्रति समर्पित छौं । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध छौं ।