DLB Nepal

DLB Nepal hello guys

04/02/2026

याे मान्छेलाई भाेट दियाे भने विश्वास गर्नुस अबकाे पाँच बर्षमा प्युठानमा हरेक ठाउमा पिज बाटो , रेल गाडि , नि शुल्क शिक्षा स्वास्थ यातायात बनाई दिन्छ ।

31/01/2026

दुनियाँले राजनीति बुझेकाे छ । आफ्नाे पाटिकाे आस्था सबैमा हुन्छ तर टाउके गतिलो नहुदा यस्तै हुन्छ । यश पालि तपाई जुन पाटिमा भएपछि घन्टिमा भाेट दिनु हाेला । नयाँ अनुहारकाे गफ मात्र हाेकि काम पनि हुन्छ हेर्नू पर्छ।

22/01/2026

पाच बर्ष लुट मच्याउने मान्छेले एक महिना जाेगि बन्न पनि तयार छन 😂😂

21/01/2026

के पि वलि कस्तो मान्छे हाे

20/01/2026

फेरि पनि सूर्य थाहालाई जिताउदा के उचित हाेला त तपाईंको विचार केछ कमेन्ट गर्नुस त।

20/01/2026

***n

13/01/2026

अब झापालिले घन्टि बजाउन्छन लाैराे टेकेर

12/01/2026

मनकाे घाउ फेरि बल्झियाे । 😥😭 vetiyo

12/01/2026

facebook reel

11/01/2026
11/01/2026

बाटाे छाेड है गाउले हाे। साडेगाेरु आयाे अब साडेगाेरुले गाउमा गाउले हरुकाे आखामा छाराे हाल्छ । प्रचण्ड रुकुम बाट उमेदारि दिदै गाउका साेझासाझा जनता माझ पुगे ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when DLB Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share