Bises News

Bises News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bises News, Digital creator, .

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी खोलेका छन् । उनले पार्टीको नाम राष्ट्रिय श्रम संस्कृति पार्टी राखेका छन् । हर्क...
28/09/2025

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी खोलेका छन् । उनले पार्टीको नाम राष्ट्रिय श्रम संस्कृति पार्टी राखेका छन् । हर्क साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । 😲

28/09/2025

डिभी भर्दा अबदेखि १ डलर शुल्क तिर्नुपर्ने भएको छ। 😳

28/09/2025

जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरूको उच्च! निगरानी भइरहेको छ, चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी

पाँच मिनेट ढिला गरेको भए, मलाई मार्ने! रहेछन् ।- केपी ओली😁
27/09/2025

पाँच मिनेट ढिला गरेको भए, मलाई मार्ने! रहेछन् ।- केपी ओली😁

26/09/2025

माओवादी अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग! बनाएर पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा! गरेका छन् । 😲

गृहमन्त्री ओम प्रकाश अर्यालले सिआइबी प्रमुख मनोज केसीलाई भुटानी काण्डदेखि सबै फाइल खोल्न निर्देशन दिएका छन्।
26/09/2025

गृहमन्त्री ओम प्रकाश अर्यालले सिआइबी प्रमुख मनोज केसीलाई भुटानी काण्डदेखि सबै फाइल खोल्न निर्देशन दिएका छन्।

भाडा नतिरेको कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको भवन ३ महिनाभित्र खाली गर्न घरधनीले अनुर...
26/09/2025

भाडा नतिरेको कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको भवन ३ महिनाभित्र खाली गर्न घरधनीले अनुरोध गरेका छन् ।

26/09/2025
नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरू गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रूपैयाँ सहयोग ...
26/09/2025

नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरू गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रूपैयाँ सहयोग गरेका छन्।

25/09/2025
जेनजी आन्दोलनमा चर्चित भएको जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको पत्ता लागेको छ ।
25/09/2025

जेनजी आन्दोलनमा चर्चित भएको जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको पत्ता लागेको छ ।

25/09/2025

‘आविष्कार केन्द्रका लागि बजेट छुट्याउँदिन, छुट्याएँ भने त्यो भ्रष्टाचार हुन्छ’ : शिक्षा मन्त्री महावीर पुन।🙏🙏

Address


Telephone

+9779843709058

Website

Alerts

Be the first to know and let us send you an email when Bises News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bises News:

  • Want your business to be the top-listed Media Company?

Share