नाेटहरू राख्न थालिएकाे छ है । हेर्नमा सुविधा भए नभएकाे बारे कमेन्ट वा इन्बक्स गर्नुहाेला । भाेलिसम्ममा धेरै नाेटहरू राखिनेछन् ।
06/07/2024
आवश्यक हुनेहरू निशुल्क कक्षा तथा नाेट सामग्रीका लागि जाेडिन सक्नुहुनेछ🙏
06/07/2024
Hamro Ebook युट्युव च्यानलमा राखिएका पछिल्ला भिडियाेबाट राम्राे प्रश्न फसेछ है । जानेरभन्दा पनि याे संयाेग पनि हाे है😃🙏
06/07/2024
आजकाे प्रश्न
कस्ताे भयाे त साथीहरू?
06/07/2024
हाम्राे याे पेजमा ADBL (४ र ५ तह) काे तयारी गर्ने साथीहरू काे काे हुनुहुन्छ ? एउटा राम्राे नाेट छ ।
कमेन्ट/Inbox गराैँ त
06/07/2024
यस्तै e-notes नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ?
05/07/2024
फर्मूलै फर्मूला भएकाे नाेट
यस्तै सामग्रीहरूकाे लागि हाम्राे याे पेज वा युट्युव च्यानल Hamro Ebook वा हाम्राे वेभसाइट (हाम्राे इबुक डटकम) मा भिजिट गर्नुहाेला ।
04/07/2024
यस्तै अरू पनि छन् हैन त ?
ल थपाैँ है ।
04/07/2024
अब सबैजना साथीहरूलाई १६ औँ याेजनाकाे तथ्यांकहरू सम्झने तरिका पनि चाहिएकाे हाेला, हैन त ?
04/07/2024
विपा (BIPPA) सम्झाैता बारे उपयाेगी फर्मूला नाेट
(यसकाे डिटेल फर्मूला सहितकाे भिडियाे हाम्राे युट्युव च्यानलमा उपलब्ध छ ।)
04/07/2024
नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाईन्छ?
A. असार १
B. साउन १
C. भदाै १
D. असाेज १
Be the first to know and let us send you an email when HamroEbook posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.