Everest Nepal

Everest Nepal It is the Independent Everest Nepal page from Nepal. Thank you!

We mainly focus on current news updates, political news, Arts&Entertainment, multimedia, reviews & opinion, Education, Photography, Tourism, and Sports.

11/10/2025

Video from Evidence and Exposure.

21/05/2025

18/04/2025

पत्रकार राजिव खत्री यसो भन्नुहुन्छ।

१४ प्रदेश र जातीय पहिचानको मुद्दा उठाउँदै प्रचण्ड 👇भन्छन् : ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको...
07/04/2025

१४ प्रदेश र जातीय पहिचानको मुद्दा उठाउँदै प्रचण्ड 👇
भन्छन् : ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं। भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ।'

Source: Annapurna Post

01/04/2025

यी बैनिको भनाइ कस्तो लाग्यो हजुरहरुलाइ कृपया कमेन्ट गर्नुहोला।🙏

#राजतन्त्र

26/03/2025

राजा सबैको साझा🙏❤️

#राजा #राजाज्ञानेन्द्र #राजतन्त्र

22/03/2025

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारबाट आज बिहान गाेरखा जिल्लामा अवस्थित शाहवंशीय कुलदेवी श्री गाेरखकाली माता तथा गुरु गाेरखनाथकाे मन्दिरमा सवारी हाेइबक्सि परम्परागत विधिसम्मतले पूजाअर्चना गरिबक्सेकाे छ।।उक्त अवसरमा उपस्थित स्थानीय जनसमुदायहरुबाट माैसूफ महाराजाधिराज सरकारकाे भव्यताका साथ स्वागत गरिएको थियो।

#राजाज्ञानेन्द्र #राजतन्त्र #राजा

15/03/2025

Hi everyone! 🌟 You can support us by sending Stars - they help us earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send us Stars!

15/03/2025

हामीले दरबार छोड्दा पनि कसैलाई हानि पुर्‍याएनौं ! भोलि हामीलाई जनताले खोजेको खण्डमा पनि, त्यसै गरी आउन चाहन्छौं, कुनै नेपालीलाई सानो घाउ पनि नलागोस,चाहे ऊ जोसुकै होस् । - श्री ५ ज्ञानेन्द्र

Song Composed by - Rastrabadi Raaz.
Video by - Shreizan Shrestha
#राजा #राजाज्ञानेन्द्र #राजतन्त्र

14/03/2025
14/03/2025

जहाँ गए पनि जुन पीठमा गए पनि मन्दिरमा गए पनि एउटै कुरा मैले माग्याछु देशमा शान्ति हाेस् देश विघटन नहाेस् एकता कायम रहाेस् यही प्रार्थना जुनै पनि पीठमा मैले गएर गर्ने गरेको छु।

- श्री ५ ज्ञानेन्द्र
#राजा #राजतन्त्र #राजाज्ञानेन्द्र

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Everest Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Nepal:

Share