Breaking News

Breaking News Welcome to you for visit my page
(1)

27/08/2026

लास र ग्यास एउटै भेलमा बगिरहेछन्, तर ग्यास तान्ने हातहरू लाससम्म पुग्दैनन्।🥹
कठै मेरो देश... मानव जीवनभन्दा ठूलो कुनै प्राथमिकता नहोस्🥹

27/08/2026

यो दृश्य देख्दा कस्तो लाग्छ ?

26/08/2026

धादिङ मा रहेको मलेखु पुल यसरी बगायो।🤔😥

26/08/2026

सचेत रहनुहोला।! भर्खरै आएको सूचना! नदी तटीय क्षेत्रमा रहनुभएका सबैजना सचेत रहनुहोला!
भर्खर प्राप्त सूचना अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको भोटेकोशीमा भयंकर ठूलो बाढी आएको छ। तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाहरू सजग, सचेत र सुरक्षित रहन अनुरोध छ ।सेयर गरेर सबै माझ पुराउनु होला

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएकै दिन गलत समाचार प्रकाशन गरेको भन्दै उपसभामुख रुबीकुमार ठाकुरले प्रहरीमा नयाँ जाहेरी...
18/08/2026

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएकै दिन गलत समाचार प्रकाशन गरेको भन्दै उपसभामुख रुबीकुमार ठाकुरले प्रहरीमा नयाँ जाहेरी दिएपछि पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्ने सम्भावना बढेको छ।

17/08/2026

हर्क साम्पाङको सा'इबर आर्मीले इन्दिरा रानामगरमाथि आ'रो'प नै आ'रो'प लगाएपछि संसदको रोष्टममै आ'क्राम'क बनीन रास्वपा सांसद इन्दिरा राना

17/08/2026

‘नेपाल–भारत खुला सीमा बन्द गरी भिसा प्रणाली लागू गरौँ’ : हर्क साम्पाङ

आज साउनको अन्तिम दिन, भगवान पशुपतिनाथले सबैको कल्याण गरुन् ।🙏
16/08/2026

आज साउनको अन्तिम दिन, भगवान पशुपतिनाथले सबैको कल्याण गरुन् ।🙏

14/08/2026

किशोर श्रेष्ठलाई समाचार लेखेकै भरमा समात्न मिल्दैन भन्दै जॅंगिए ऋषी धमला

13/08/2026

नेपाली कांग्रेस नेता शेरबहादुर देउवालाई स्वागत गर्न पुगेका कार्यकर्ता र प्रह*री*बीच झडपको स्थिति ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Breaking News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share