Dilip Lama

Dilip Lama follow me

😭😭
12/03/2026

😭😭

Banepa ko view
28/10/2025

Banepa ko view

05/10/2025

कालो दिन इलाम 😥 बाढी पहिरोमा परी हाल सम्म इलाम मा ३७ जनाको मृत्यु भईसकेको जानकारी आएको छ 😥
इलाम मा घटेको यो दुःखद घटना साँच्चै हृदयविदारक छ !🙏
आत्माको चिरशान्तिको कामना ! 🪔

Good morning from kavre. Where are you from ? Mention your district
05/10/2025

Good morning from kavre. Where are you from ? Mention your district

के हो यस्तो फेरि??
24/04/2025

के हो यस्तो फेरि??

योगेश भट्ट्राईलाई ताप्लेजुङको जनाताले१ घण्टा चर्पीमा थुनेको खुलासा।।
21/04/2025

योगेश भट्ट्राईलाई ताप्लेजुङको जनाताले१ घण्टा चर्पीमा थुनेको खुलासा।।

१४ अर्व बढिको भ्रष्टाचार !!!! नेपालमा भ्रष्टाचार नरोक्ने भयो ???
18/04/2025

१४ अर्व बढिको भ्रष्टाचार !!!! नेपालमा भ्रष्टाचार नरोक्ने भयो ???

07/04/2025

प्रधानमन्त्री के. पी शर्मा ओलीले रबि लामिछानेलाई लक्षित गर्दै "सहकारी ठग" भनेका छ्न।

के के सुन्नु र देख्नु परेको छ?? “गर्लफ्रेण्ड” लाई श्रीमती बनाएर श्रममन्त्री शरदसिंह भण्डारीले मागे स्पेनका लागि भीसा !!
01/04/2025

के के सुन्नु र देख्नु परेको छ?? “गर्लफ्रेण्ड” लाई श्रीमती बनाएर श्रममन्त्री शरदसिंह भण्डारीले मागे स्पेनका लागि भीसा !!

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरु मध्य राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ ज...
01/04/2025

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरु मध्य राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ ।

24/03/2025

बालेन rock ,सबै नेताहरु shock,"काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !"

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

गणतन्त्र कि राजतन्त्र ? जनमतसङ्ग्रह गरौँ : विप्लव, के हुन्छ होला???
21/03/2025

गणतन्त्र कि राजतन्त्र ? जनमतसङ्ग्रह गरौँ : विप्लव, के हुन्छ होला???

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dilip Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share