Balen shah fans club

Balen shah fans club new prime Minister step towards our country Nepal

With Niranjan Jha – I just got recognised as one of their top fans! 🎉
19/04/2026

With Niranjan Jha – I just got recognised as one of their top fans! 🎉

10/04/2026

Hanging rapists, B***n government saving daughters. Comment the opinion of B***n government ❤️
10/04/2026

Hanging rapists, B***n government saving daughters. Comment the opinion of B***n government ❤️

निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत...
10/04/2026

निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाख महिनाको कुनै पनि शुल्क अभिभावकहरूले तिर्न नपर्ने जानकारी दिएका छन। सरकारले वैशाख १५ देखि भर्ना थालेर वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने भनेपछि अभिभावकहरूलाई वैशाख महिनाको शुल्क तिर्नुपर्ने की नपर्ने भन्ने अन्यौलता छाएको थियो ।

सरकारले डिजिटल सुशासन सुदृढ गर्ने लक्ष्यका साथ नागरिक एपमार्फत थप सरकारी सेवाहरू अनलाइन उपलब्ध गराउने तयारी अन्तिम चरणमा...
10/04/2026

सरकारले डिजिटल सुशासन सुदृढ गर्ने लक्ष्यका साथ नागरिक एपमार्फत थप सरकारी सेवाहरू अनलाइन उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। अबको एक साताभित्र लोकसेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) र निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन्। सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार हाल यो प्रणाली परीक्षणको क्रममा छ। मन्त्रिपरिषद्‌बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सेवा विस्तारलाई तीव्रता दिन निर्देशन दिएका हुन्। यसैबीच, नेपाल इन्जिनियरिङ परिषद्सँगको समन्वयमा इन्जिनियरहरूको प्रमाणपत्र समेत एपमै उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।

10/04/2026

Address

Kathmandu
143143

Website

Alerts

Be the first to know and let us send you an email when Balen shah fans club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share