AD Network

AD Network Politics | Economy | Explainers

26/08/2026

बाढिले रसुवा स्याफ्रु पुरै तहसनहस भएको देखिन्छ , उद्धारको लागी सरकार खटिरहेको छ उद्धार ,खोजिकार्य तथा सहयताका लागी सबैलाई अपिल !

26/08/2026

he god ??

आज संसदमा प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिनेकाठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभा बैठकमा सा...
26/08/2026

आज संसदमा प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा ११ जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न गर्ने कार्यसूची छ। सत्तारूढ रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले प्रश्न दर्ता गराएका छन्।

सभामुख डोलप्रसाद अर्यालले भदौ १ गतेको बैठकबाट प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि उपस्थित हुन रुलिङ गरेका थिए। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि प्रस्तुत गर्ने कार्यसूची छ।

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट
25/08/2026

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट

कालीगण्डकीको कटानले जोखिममा ‘मालढुङ्गा पुल’ (तस्बिर) बागलुङ, ९ भदौकालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्ग...
25/08/2026

कालीगण्डकीको कटानले जोखिममा ‘मालढुङ्गा पुल’ (तस्बिर)

बागलुङ, ९ भदौ

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ ।

कालीगण्डकी दोहनका कारण नदीले धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको छ । पिल्लर छेउको कटान भएको भाग यतिबेला त्रिपालले ढाकेको देखिन्छ ।

चार वर्षअगाडि पनि नदीले पुलको जगमा क्षति पुर्‍याएपछि पर्खाल निर्माण गरिएको थियो । उक्त पर्खाल नदीमा आएको बाढीले बगाएको थियो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । कालीगण्डकी नदीको बहाव बढ्दा पुलको तल्लो पिल्लरको भाग जगबाटै बगाउने जोखिम छ । पुल संरक्षणका लागि नदीको धारनै परिवर्तन गर्नुपर्ने देखिन्छ ।

यो पुल भएर बागलुङसहित म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका जिल्लामा दैनिक हजारौँ सवारीसाधान आवतजावत गर्छन् ।

कटानले मालढुङ्गास्थित बजार र घर पनि जोखिममा छन् ।

23/08/2026

गरिमा चौधरी संग सरकारको बार्ता पछि।

21/08/2026

दुई तिहाइको शक्ति पनि जनसमर्थनको ग्यारेन्टी होइन : गगन थापा

21/08/2026

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती !

17/08/2026

Address

Dillibazar
Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when AD Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share