NextGen Nepal Media

NextGen Nepal Media हाम्रो गाउँ, हाम्रो समाज, हाम्रो नेपाल।
देश–विदेशमा रहेका नेपालीलाई जोड्ने डिजिटल प्लेटफर्म।

25/03/2026

बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाद शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।

23/03/2026

विश्वकै पहिलो तीर्थस्थल हाम्रो बराह क्षेत्र 🙏|

#बराहक्षेत्र #नेपालकोगौरव #धार्मिकपर्यटन

19/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सभापति Rabi Lamichhane ज्यूको दमदार सम्बोधन :

09/03/2026

रास्वपाको समानुपातिक भोट ४० लाख पुग्न लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी - 3,938,558
नेपाली काँग्रेस - 1,327,122
एमाले - 1,125,704
नेपाली कम्युनिष्ट पार्टी - 578,434
श्रम संस्कृति पार्टी - 285,567
राष्ट्रिय प्रजातन्त्र पार्टी -272,652
जनता समाजवादी पार्टी, नेपाल -122,466
राष्ट्रिय परिवर्तन पार्टी - 113,797
जनमत पार्टी - 51,997

06/03/2026

Vote count Update from all over Nepal! (109\165)

• RSP – leading in 81 places ( 1 win)
• UML – leading in 8 places
• NCP– leading in 8 places
• Nepali Congress – leading in 6 places (1 win)
• RPP – leading in 1 place
• Progressive Democratic Party – leading in 1 place
• Shram Sanskriti Party – leading in 1 place
• Independent – leading in 1 place

नक्सा सानो भए पनि मुटुमा सधैं ग्रेटर नेपाल ठूलो छ ❤️
17/10/2025

नक्सा सानो भए पनि मुटुमा सधैं ग्रेटर नेपाल ठूलो छ ❤️

17/10/2025

आज रमा एकादशी : आज व्रत बस्दा राम्रो फल मिल्ने विश्वास रहेको छ भने लक्ष्मी माताको अर्को नाम रमा पनि हो । ❤️🕉️

17/10/2025

Nepal Cricket team under Captain Rohit Paudel:

✅ ODI Status Retained
✅ Asia Cup for the first time
✅ T20 World Cup 2024 after a decade
✅ first ever series win with a Test Nation
✅ Back to back T20 World Cup

17/10/2025

CAN secretary Paras Khadka says, "जुन संरचनामा नेपाल क्रिकेट छ, नेपाली क्रिकेट चै व्यवसायिक रुपले अर्को लेभलमा जाने आधारहरु बनेका छन्, support गर्ने mechanism हरु विकास भएका छन् । विगतको last five खेलहरुमा गजबको क्रिकेट हाम्रो राष्ट्रिय टोलिले खेल्नुभएको छ । अहिले हामी back-to-back विश्वकपमा क्वालिफाइ भएका छौँ । यो विश्वकपहरुमा राम्रो प्रदर्शन गर्दै जाँदाखेरी हाम्रो घरेल क्रिकेटको संरचना, हाम्रो पुर्वाधारहरुमा परिवर्तन ल्याउने हो भने हामी चाडै नै बलियो क्रिकेटिङ राष्ट्र बन्नबाट धेरै लामो समय कुर्नु परेन ।"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NextGen Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share