Voice of Nepali Youth-VONY

Voice of Nepali Youth-VONY Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice of Nepali Youth-VONY, Digital creator, Kathmandu.

नेपाली wildlife photographer चुङ्बु शेर्पाको निधन भएको छ।उहाँ लामो समय देखि अनवरत रुपमा wildlife photography मा योगदान द...
13/01/2025

नेपाली wildlife photographer चुङ्बु शेर्पाको निधन भएको छ।उहाँ लामो समय देखि अनवरत रुपमा wildlife photography मा योगदान दिने आदरणिय ब्यक्तिव हुनुहुन्थ्यो। उहाँको निधन प्रति हामी गहिरो शोक व्यक्त गर्दछौ।Rest in peace legend🙏❤️

13/04/2023

सबैमा आग्रह 🙏
नमस्कार सबैमा Voice of Nepali Youth को तर्फबाट

यो नेपालमा बडिरहेको भ्रष्टाचार,कुरिति र कु सस्कूति बिरुद्धको सम्पूर्ण स्वतन्त्र युबाहरुको अभियान हो।अब हामी सहेर बस्दैनौ-अब ऊठ्छम-र सकेको प्रतिकार गर्छम।पूथ्विनारायन शाहको देशमा जन्मेर कम्युनिस्ट र समाजबादको कुरा गर्नु किमार्थ गलत हुन्छ किनकि यी सिद्धान्तले न नेपालको माटो बुजेको छ न परिवेश ।त्यसैले हामी न कुनै पार्टिको झण्डा बोक्छौ न त सिद्धान्त त नै ..हामी गर्छौ त केबल एउटा आट..सत्यलाई सत्य र गलतळाई गलत भन्ने त्यसैले आउनुहोस सबैजना एकपटक लडम सत्यको लडाइ.. यदि कहि भ्रष्टाचार हुन्छ,कुरिति हुन्छ कु सस्कूति हुन्छ भने त्यहा सब भन्दा चर्को आवाज हाम्रो हुनेछ..Voice of Nepali Youth(VONY) को हनेछ र हामिसङ्ग हुनहुनेछ देशको सम्पुर्ण युवा वर्ग जसले यो देशमा परिवर्तन गर्न चाहन्छ,नेताको झोले होइन एउटा इमान्दार नागरिक हुन चाहन्छ र उठाउन चाहन्छ एउटा ससक्त आवाज यो देशको गद्दारहरु बिरुद्ध;यो देशको चोर नेताहरु बिरु्द✊
त्यसैले Voice of Nepali Youth मध्ये को एउटा आवाज बन्न यश पेजलाई like and follow garna नभुल्नुहोला।

13/04/2023

Support💮

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Nepali Youth-VONY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share