Tarakeshwor Aawaj TA

Tarakeshwor Aawaj TA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarakeshwor Aawaj TA, TV Channel, tarakeshwor, Kathmandu.

“Most Searching Page in Tarakeshwor” 🔥📍
जनताको आवाज, समाजको प्रतिबिम्ब अनि तारकेश्वरका हरेक खबरको विश्वास ❤️🫶
Thank you everyone for your love & support 🙏📲

13/08/2026
गजबको “विकास” तारकेश्वरमा! 👏जनताको करबाट बनेको बाटो केही दिनमै भासिएर खोल्सामा परिणत, अनि नगरपालिकाको विकासको दाबी भने आ...
13/08/2026

गजबको “विकास” तारकेश्वरमा! 👏

जनताको करबाट बनेको बाटो केही दिनमै भासिएर खोल्सामा परिणत, अनि नगरपालिकाको विकासको दाबी भने आकाश छुने!

तारकेश्वर नगरपालिकालाई धेरै–धेरै धन्यवाद—
यस्तो विकास गरिदिनुभएकोमा, जहाँ बाटोमा हिँड्नुभन्दा पहिले जनताले आफ्नो ज्यानको बीमा खोज्नुपर्ने अवस्था आएको छ।

बजेट खर्च भयो कि विकास भयो?
बजेटको हिसाब किताब देखाउनुहोस्, विकासको हालत त तस्वीरले नै बोलिरहेको छ।

जनताको पैसा हो, कसैको निजी सम्पत्ति होइन।
कमसल काम गर्ने ठेकेदारदेखि अनुगमन गर्ने जिम्मेवार निकायसम्म—जवाफदेहिता चाहिन्छ।

विकासको नाममा बजेट सक्ने होइन,
टिक्ने विकास गर्ने हो।

#अलिबौदिक #तारकेश्वर #विकासकोनाममा #जवाफदेहिता #जनताकोपैसा

काठमाडौंमा नयाँ आकर्षण थपियो।माछापोखरीस्थित Machhapokhari Palace ले आफ्नो पार्टी प्यालेस तथा रेस्टुरेन्ट सेवा सञ्चालनमा ...
19/07/2026

काठमाडौंमा नयाँ आकर्षण थपियो।

माछापोखरीस्थित Machhapokhari Palace ले आफ्नो पार्टी प्यालेस तथा रेस्टुरेन्ट सेवा सञ्चालनमा ल्याएको घोषणा गर्दै बुकिङ खुला गरेको छ। उद्घाटनको अवसरमा सीमित अवधिका लागि विशेष प्रवेश अफर, आधुनिक हल, खुला प्राङ्गण, स्वीमिङ पुल, पार्किङ लगायत विवाह, व्रतबन्ध, जन्मदिन, सेमिनार तथा कर्पोरेट कार्यक्रमका लागि आवश्यक सुविधाहरू उपलब्ध गराइने जनाएको छ। Dipu Upreti

जारी विश्वकपको फाइनल खेल स्पेन र अर्जेन्टिनाविच आज राति १२:४५ बजे अमेरिकाको New Jersey स्थित MetLife Stadium मा हुँदैछ। ...
19/07/2026

जारी विश्वकपको फाइनल खेल स्पेन र अर्जेन्टिनाविच आज राति १२:४५ बजे अमेरिकाको New Jersey स्थित MetLife Stadium मा हुँदैछ। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा खेलाडी यामलबिच हुने फाइनल खेल निकै प्रतिष्पर्धात्मक र रोचक हुने अपेक्षा आम खेलप्रेमीहरुको छ । को बन्ला विश्व च्याम्पियन? अनुमान गर्दै गर्नुहोस् है ।
Spain 🇪🇸 Vs Argentina 🇦🇷

Pic: FIFA World Cup

17/07/2026

तारकेश्वरबाट चोरीका सुनचाँदीका गरगहनासहित चार जना पक्राउ

मृत जिवजन्तु व्यवस्थापन सम्वन्धमा सुचना🙏
17/07/2026

मृत जिवजन्तु व्यवस्थापन सम्वन्धमा सुचना🙏

16/07/2026

कस्को ? ゚

Address

Tarakeshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tarakeshwor Aawaj TA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category