सुशासनको सिंहदरबार

सुशासनको सिंहदरबार सुशासनको सिंहदरबार

27/03/2024

काठमाडौ जिल्ला अदालतमा च्यातिएको राष्ट्रिय झण्डा!
🇳🇵

27/03/2024

सुशासनको सिंहदरबार

11/01/2024

Host : Rajananda MandavyaGuest : Raju SunarCamera : Saroj ShahiEdit : Rajesh BcDirector : Saroj DahalSpecial Thanks : Rastriya Poshak Ghar, New BaneshworCont...

सुशासनको सिंहदरबार कार्यक्रममा आज नेकपा एमालेका वरिष्ठ नेता डा. भिम रावल संगको बहस https://youtu.be/ctrOtmHedY0?si=8Ch2_...
09/11/2023

सुशासनको सिंहदरबार कार्यक्रममा आज नेकपा एमालेका वरिष्ठ नेता डा. भिम रावल संगको बहस https://youtu.be/ctrOtmHedY0?si=8Ch2_g6aufOtVq1C
#सुशासनको_सिंहदरबार
#सुशासनकोसिंहदरबार

#माण्डव्य

Host : Rajananda MandavyaGuest Bhim RawalCamera : Saroj ShahiEdit : Rajesh BcDirector : Saroj DahalSpecial Thanks : Rastriya Poshak Ghar, New BaneshworContec...

भोलि २०८०/०७/२३ गते योहो टेलिभिजनमा बिहान ७:३० बजे हेर्न नभुल्नुहोला।   #सुशासनको_सिंहदरबार  #सुशासनकोसिंहदरबार
08/11/2023

भोलि २०८०/०७/२३ गते योहो टेलिभिजनमा बिहान ७:३० बजे हेर्न नभुल्नुहोला।

#सुशासनको_सिंहदरबार
#सुशासनकोसिंहदरबार

यो हप्ता सुशासनको सिंहदरबार कार्यक्रमभोलि कार्तिक २ गते बिहान ७:३० बजे योहो टेलिभिजनमा ।सुशासनको सिंहदरबार     #सुशासनको...
18/10/2023

यो हप्ता सुशासनको सिंहदरबार कार्यक्रम
भोलि कार्तिक २ गते बिहान ७:३० बजे योहो टेलिभिजनमा ।

सुशासनको सिंहदरबार

#सुशासनको_सिंहदरबार #सुशासनकोसिंहदरबार #माण्डव्य

भोलि बिहान ७:३० बजे मात्र योहो टेलिभिजनमा राजानन्द माण्डव्यको साथमा ।
12/10/2023

भोलि बिहान ७:३० बजे मात्र योहो टेलिभिजनमा राजानन्द माण्डव्यको साथमा ।

भोलि बिहान ७:३० बजे ।स्थानीय तह कर्मचारी आन्दोलन बारे 🇳🇵
11/10/2023

भोलि बिहान ७:३० बजे ।
स्थानीय तह कर्मचारी आन्दोलन बारे 🇳🇵

08/10/2023

एउटा प्रदेशको नाम राख्न नसक्ने नेतृत्व !
एउटा मुख्यमन्त्री छान्न नसक्ने सांसद!
के मुखले देश बनाउने, समृद्धि ल्याउने गफ दिन्छौ ए!


#सुशासनको_सिंहदरबार
#सुन्य_भ्रष्टाचार
#एथार्थ

30/09/2023

लुट्न पठाउनी अनि लुट्यो भनेर कराउनी?
#पेट्रोल५००
#डिजेल४००
#ग्यास५०००
बढाओ!
चुनाब खर्च उठाओ!!
#नालायकहरु

27/09/2023

अनावश्यक बिदा कटौती गरौ।

१) जो जनै पूर्णीमा / रक्षा बन्धन मनाउदैन उस्लाई बिदा किन ?
२) जो दशै मान्दैन तिहार मान्दैन उस्लाई बिदा किन?
३) जो ल्होसार मनाउदैन उस्लाई बिदा किन?
४) जो रमजान मनाउदैन उस्लाई बिदा किन?
५) जो कृसमस मनाउदैन उस्लाई बिदा किन?
६) जो बुद्ध जयन्ती, शिवरात्री, फाल्गु पूर्णिमा मान्दैन उस्लाई बिदा किन?

सरकार!

देश धर्म निरपेक्ष भैसक्यो, एहा सबै आफ्नो धर्म, जाती, भाषा, संस्कृति र चाडपर्व मनाउन सबै आफ्नो समुदाय र सम्प्रदायमा तल्लिन भैसक्यो भने सबैलाई सार्वजनिक बिदा किन दिने?

जस्ले मनाउछ उस्लाई बिदा देउ!
जस्ले मनाउदैन उस्लाई काम गर्ने बाताबरण सिर्जना गराइदेउ!

जातिका आधारमा पर्व मनाउनेलाई उस्को लागि बिदा देउ।
सबैलाई बिदा किन दिने जब उस्ले त्यो पर्व र दिवस नै मनाउदैन भने?

बिदा र पर्वलाई पुन अध्यन र छलफल गरि बिदा कटौती गरौ।
सरकारलाई ब्यक्तिगत सुझाब 🙏

#जय नेपाल
#जय सुशासनको सिंहदरबार

21/09/2023

हिजो दिन भर सामाजिक संजालमा बधाईको ओइरो थियो। "Welcome Back Regal Dai" भन्दै!
आज बल्ल थाहा पाए कि
२०७२ मा कर्तव्य ज्यान लिएर जेल गएका रहेछन हिजो महामहिमले आम माफी दिएछन।
उनी नेपालगंजका कांग्रेसका गुण्डा नाइके रहेछन।
ज्यान मार्ने उनको पेशा रहेछ।
धन्न हो सरकार !
#सुशासनको_सिंहदरबार

#सुशासनकोसिंहदरबार
#माण्डव्य

कांग्रेसी हरुको यस्मा राय के छ त?

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when सुशासनको सिंहदरबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुशासनको सिंहदरबार:

Share