Diyo Aawaj

Diyo Aawaj Welcome to Diyo Aawaj, your trusted source for news, stories, and voices that matter.

!!! सुचना  !! सुचना !! सुचना !!तपाई हाम्रो सुन्दर नगरी पाल्पाको रामपुर नगरपालिका वडा नं:७ किसानबारीमा brother digital ho...
08/04/2026

!!! सुचना !! सुचना !! सुचना !!
तपाई हाम्रो सुन्दर नगरी पाल्पाको रामपुर नगरपालिका वडा नं:७ किसानबारीमा brother digital house छिटै संञ्चालनमा अाउदै छै।

जंगलबाट टिपिएको ताजा ऐँसेलु अमिलो–मिठो स्वादले भरिएको बाल्यकालको सम्झना प्रकृतिको सानो तर मिठो उपहार !
06/04/2026

जंगलबाट टिपिएको ताजा ऐँसेलु
अमिलो–मिठो स्वादले भरिएको बाल्यकालको सम्झना
प्रकृतिको सानो तर मिठो उपहार !

रामपुर नगरपालिकाले शीतभण्डारमा आलु राख्न सुरु गर्दा पहिलो दिनमै भिड बढेपछि टोकन वितरण स्थगित गरिएको थियो। पहिले टोकन लिए...
02/04/2026

रामपुर नगरपालिकाले शीतभण्डारमा आलु राख्न सुरु गर्दा पहिलो दिनमै भिड बढेपछि टोकन वितरण स्थगित गरिएको थियो। पहिले टोकन लिएकाहरूको आलु राखी पछि पुनः टोकन बाँडिने र व्यवस्थापन हराभरा कृषि सहकारीसँग गरिएको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश...
02/04/2026

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।

रामपुर नगरपालिका वडा नं. १, ३, ४, ८ र १० मा रासायनिक विषादीको प्रयोग न्यूनिकरणका लागि जैविक विषादी तथा झोल मल बनाउने सम्...
01/04/2026

रामपुर नगरपालिका वडा नं. १, ३, ४, ८ र १० मा रासायनिक विषादीको प्रयोग न्यूनिकरणका लागि जैविक विषादी तथा झोल मल बनाउने सम्बन्धी आयोजित एक दिने स्थलगत तालिममा सहभागी कृषकहरू। 🌱

दार्चुलामा जीप रोडबाट खसेर accident हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।    Routine of Nepal banda
31/03/2026

दार्चुलामा जीप रोडबाट खसेर accident हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

Routine of Nepal banda

No Plastic: आज देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालय भित्र प्लास्टिकको सामग्रीको प्रयोग गर्न रोक लगाएको छ...
31/03/2026

No Plastic: आज देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालय भित्र प्लास्टिकको सामग्रीको प्रयोग गर्न रोक लगाएको छ। 🙏❤️

त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपक जाेशीले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री बालेन शाहसहित ग्रेटर नेपालकाे नक्सा...
31/03/2026

त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपक जाेशीले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री बालेन शाहसहित ग्रेटर नेपालकाे नक्सा राखेका छन् । 😮

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Diyo Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share