06/09/2026
दिव्य ज्योति जाग्रति संस्थान नेपाल (DJJS Nepal) द्वारा आयोजित संस्कारशाला कार्यक्रमको केही सुन्दर झलकहरु जसमा बालबालिकाहरूले खुसी र उत्साहका साथ विभिन्न ज्ञानवर्धक, संस्कारमूलक तथा मनोरञ्जनात्मक गतिविधिहरूमा आफ्नो सहभागिता जनाएका थिए।