Hamro Bahun

Hamro Bahun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Bahun, Digital creator, Kathmandu.

हाम्रो बाहुन बोल्छ, सबैको मनको कुरा खोल्छ।

यो सामग्री केवल मनोरञ्जन र हास्यका लागि मात्र हो। कुनै पनि व्यक्ति, समुदाय वा विश्वासलाई अपमान गर्ने उद्देश्य होइन |

13/04/2026

यो बाहुनसँग भएको सुनको पनि हिसाबकिताब माग्नुपर्‍यो जस्तो छ।😆

11/04/2026

अब किलो होइन… तोलामा तरकारी किन्ने दिन आयो 😭

09/04/2026

हाम्रो बाहुनसँग पनि सम्पत्ति विवरण लिनुपर्‍यो जस्तो छ है। यसले पनि Swiss बैंकमा दक्षिणा लुकाएको छ कि? 😂

08/04/2026

आज बाहुन मन्त्रीकोमा पूजा गर्न हतारिँदै छ। किन हतारिएको हो थाहा पाउनुस् है त | 😄

07/04/2026

हजुरहरू पनि यो बाउन् को चर्तिकला हेरेर हाँस्नुहोस्! 😂



Please follow our page for daily baun contents.

05/04/2026

बाहुन आज एभरेस्ट बेस क्याम्पमा के गर्दै छ त… पत्ता लगाऊ है 🤣



Please follow our page for daily Bahun contents!

04/04/2026

आज बाहुनले म: म: खान्छ 😄

03/04/2026

पेट्रोल महँगो भयो भनेको सुनेको थिएँ, म पनि समय अनुसार चल्नै पर्‍यो 🤣

02/04/2026

ग्यास महँगो भयो, अब यसरी नै भरौँ सबैजना 😄

Please give us a follow for daily bahun contents ❤️

01/04/2026

यसरी April fool मनाउनेहरूलाई tag गरौ 😉

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Bahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share