M.Omprakash Budhathoki

M.Omprakash Budhathoki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from M.Omprakash Budhathoki, Digital creator, Kathmandu, Kathmandu.

स्थायी शिक्षक :बिज्ञान तथा प्रविधि बिषय
स्वागत छ।
हाम्रो पेजमा जोडिएर एउटा परिवार बनेका छौँ।
यहाँ शिक्षक सेवा आयोग, लोकसेवा आयोग केहि सुचना सन्देश मुलक भिडियो सामाग्री हरु प्रसारित हुनेछन।
फलहिन फुल रुप सुन्दरता दुबै उस्तै हुन। दिगोपन र उपयोगी नहुने।

योगदिवस मनाउने पत्र ⤵️
12/06/2026

योगदिवस मनाउने पत्र ⤵️

11/06/2026

शिक्षक सरुवाको कुरो तीन लाख रुपियाँमा टुङ्गिएछ । सरुवा पनि भयो, शिक्षक हाजिर भएर पढाउन पनि थालिसके छन् । तिनका विश्वासिला शिक्षक साथीले भने, "तुलनात्मक रूपमा सस्तोमा पर्नु भएछ ।"
छिटो भन्दा छिटो कार्बाहि होस।
सरकारको ध्यानाकर्षण होस।

11/06/2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आगामी असार १० गतेभित्र प्रकाशित गर्ने तयारी गरेको छ। उत्तर पुस्तिका परीक्षण र समपरीक्षणको काम सकिएको छ भने टेबुलेसनको काम सुरु भएको छ।

10/06/2026

शिक्षकहरूले खोजेको समानता आवधिक बढुवा र ग्रेड मिलान हो ।
Laxmi Kishor Subedi Nanu Maya Parajuli Ramesh gari
यो माग मुख्य हो। है।

पाठ्यक्रम सँसोधन नगर्ने।बिदा कटाउने। अतिरिक्त क्रियाकलाप नगर्ने। मात्रै हचुवामा लतारिएको यो बिदा केहि थान सैद्दातिक मात्...
10/06/2026

पाठ्यक्रम सँसोधन नगर्ने।बिदा कटाउने। अतिरिक्त क्रियाकलाप नगर्ने। मात्रै हचुवामा लतारिएको यो बिदा केहि थान सैद्दातिक मात्रै ज्ञान थुपार्ने विद्वान ब्यापारिक बोर्डिङ स्कुल इन्स्टिच्युट सँचालकको कमिसन लिने बिद्यानाथ कोइराला जस्तोको सल्लाह सुनेर गरेको यो बोज लाई ठिक गरेछन।

09/06/2026

अब तल्लो तहका कर्मचारीहरुले पनि हाकिमलाई अंक दिन पाउने🙏❣️
निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ ।
अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथे । अब भने माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था थपिएको हो ।
रायका लागि कानून मन्त्रालयमा पुगेको विधेयकको मस्यौदामा माथिल्लो तहका अधिकारी वा सुपरभाईजरका वारेमा तल्लो तहका कर्मचारीहरुले पनि मूल्यांकन गरेर अंक दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

09/06/2026

इजरायल को पेट्रोकेमिकल इन्ड्रष्टि इरानले ध्वस्त बनाएपछि इजरायल इरानसामु युद्धबिराम गर्न बाध्य र लेबनानमा पनि नहान्ने सहमत भयो।

07/06/2026

कोहलपुरमा तिनदिन बिद्यालय बिदा
पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरिएको बताए।

जुन ५बिश्व बाताबरण दिवश।
05/06/2026

जुन ५
बिश्व बाताबरण दिवश।

आइतबार स्कुल खोलेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुहोला।बिद्यालय सँचालन आफु अनुकुल। वातावरण अनुकुल समयअनुकूल स्थानिय ले...
04/06/2026

आइतबार स्कुल खोलेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुहोला।
बिद्यालय सँचालन आफु अनुकुल। वातावरण अनुकुल समयअनुकूल स्थानिय ले गर्ने हो। काठमाडौं बसेर सबै धनि छैनन् सबैको सोच एउटा छैन।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when M.Omprakash Budhathoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to M.Omprakash Budhathoki:

Share