Herbal Shop Nepal

Herbal Shop Nepal News Portal

श्री संकट मोचन हनुमान मन्दिर लगनखेल परिसरमा रहेका भगवान गणपतीको सुन्दर प्रतिमा। ॐ गं गणपतये नमः🙏🙏🙏🙏🙏🙏
15/06/2025

श्री संकट मोचन हनुमान मन्दिर लगनखेल परिसरमा रहेका भगवान गणपतीको सुन्दर प्रतिमा। ॐ गं गणपतये नमः🙏🙏🙏🙏🙏🙏

आहा ! राम्रो खबर : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको कुकिज, निम्की ड...
14/06/2025

आहा ! राम्रो खबर : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको कुकिज, निम्की डोनट, बिस्कुट जस्ता परिकार उत्पादन, ब्रान्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ। नगरपालिकाले कोदोखेती प्रवर्द्धन र स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो ।

काठमाडौं क्षेत्रपाटीस्थित भगवान श्री भूडे गणेश । भगवान श्री भूडे गणेशले हामी सबैको कल्याण गरुन ।🙏🙏🙏🙏🙏🙏
13/06/2025

काठमाडौं क्षेत्रपाटीस्थित भगवान श्री भूडे गणेश । भगवान श्री भूडे गणेशले हामी सबैको कल्याण गरुन ।🙏🙏🙏🙏🙏🙏

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ।  "मे...
12/06/2025

Air India दुर्घटनामा परेको विमान छुटाएकी एक युवतीले भनिन् - "म लण्डन जान लागेकी थिएँ, एअरपोर्ट १० मिनेट ढिला पुगेँ। "मेरो दिमाग पूरै शून्य छ," Republic TV सँग कुरा गर्दै भावविह्वल स्वरमा उनले भनिन्, "म अहिले पनि विश्वास गर्न सकिरहेको छैन… म त्यो विमानमा हुने थिएँ। म भगवानप्रति आभारी छु।"

RCB ले IPL जितेपछि भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय यात्राका क्रममा भएको अत्यधिक भिडभाड र ...
05/06/2025

RCB ले IPL जितेपछि भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय यात्राका क्रममा भएको अत्यधिक भिडभाड र भागदौडका कारण दुःखद रूपमा ११ जनाको ज्यान गएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । 😥

कर्नाटकका मुख्यमन्त्रीले यस घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन् ,
"म यो घटनालाई कुनै पनि तरिकाले बचाउ गर्न चाहन्न, न त यसमा राजनीति गर्न चाहन्छु। मैले यस घटनाको लागि एक न्यायिक अनुसन्धान आदेश दिएको छु र १५ दिनभित्र प्रतिवेदन मागिएको छ। रंगशालाको क्षमता ३५,००० मात्र हो, तर २-३ लाख मानिसहरु आएका थिए भन्ने कसैले अपेक्षा गरेको थिएन।"

श्री पाथीभरा माता हामी सम्पुर्णको कल्याण गर्नुस पाथीभरा माताको आशिर्वाद सदा प्राप्त भइरहोस पाथीभरा माताकी जय जय जय 🙏🌹🔱🌺🔔...
16/05/2025

श्री पाथीभरा माता हामी सम्पुर्णको कल्याण गर्नुस
पाथीभरा माताको आशिर्वाद सदा प्राप्त भइरहोस
पाथीभरा माताकी जय जय जय 🙏🌹🔱🌺🔔

आज मंगलबार भगवान गणेशको बिशेष दिन :भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा ग...
06/05/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन :
भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न
हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

04/05/2025

हेटौडामा गुडी रहेको बोलेरो बिच रोडमा भासिएर गायब । अझै फेला परेन।🥲

04/05/2025
ज्योतिषी भएकै कारणले गर्दा मैले देखेको कुरामा यो सानो मार्गदर्शन मात्र।🙏🙏🙏ज्योतिष शास्त्रको सामान्य सइ̆त हेर्ने नियम पनि...
02/05/2025

ज्योतिषी भएकै कारणले गर्दा मैले देखेको कुरामा यो सानो मार्गदर्शन मात्र।🙏🙏🙏

ज्योतिष शास्त्रको सामान्य सइ̆त हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो? राम्रो सइ̆तमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र?

हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै?

शास्त्र र सइ̆त हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ।
त्यसैले सबैजनाले सइ̆त हेर्ने बानी बसालौँ।

यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो।😊😊😊

धन्यवाद।

प्राधिकरण ५ अर्व २६ करोड घाटामै - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देश हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक ...
02/05/2025

प्राधिकरण ५ अर्व २६ करोड घाटामै -

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देश हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै आर्थिक बर्ष २०८०/८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिव ४६ अर्व ४७ करोड रहेको बताएका छन् । यसैगरी चालू आर्थिक बर्षको फागुन मसान्तसम्म नाफा ९ करोड ४८ करोड रुपैयाँ भएको तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान हिसाब गर्दा भने कुल ५ अर्ब २६ करोड घाटामै रहेको बताएका छन् ।

Address

Kathmandu

Telephone

+9779801095043

Website

Alerts

Be the first to know and let us send you an email when Herbal Shop Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herbal Shop Nepal:

Share

के तपाईं राम्रो जागीरको खोजीमा हुनुहुन्छ? यदि हो भने आजै आउनुहोस्

के तपाईं राम्रो जागीरको खोजीमा हुनुहुन्छ? यदि हो भने आजै आउनुहोस्