Routine of loksewa

  • Home
  • Routine of loksewa

Routine of loksewa सरकारी सेवाका सबै update...

29/11/2024
29/11/2024
29/11/2024

गण्डकी प्रदेश पाचौं तह (अप्राविधिक)
प्रथम चरणको परिक्षाको उत्तीर्णाङ्क ४५ अङ्क हुने तर दोश्रो चरणमा नजोडिने 🙏 🙏🙏

10/07/2023

निजी क्षेत्र को सबै भन्दा ठूलो जल विद्युत आयोजना।।

09/07/2023

प्रा.वि. द्धितिय पत्र को नमुना सेट ( 1 )
साथै शिक्षक सेवा आयोग प्रा.वि. द्धितिय पत्र काे कक्षा अब मात्र 2,000 मा (परीक्षा नहुन्जेल सम्म पढ्न पाइने, बेलुका 07:00PM to 8:00PM and morning 5 am to 6 am , PDF Note पाइने, Recorded Video Class समेत पाइने, Weekly online exam हुने) कक्षा लिन सक्नुहुनेछ, Krishna Prasad Subedi , गोपी चन्द्र पौडेल सर, बेद बहादुर थापा सर, उमेश काफ्ले सर, के.पि. घिमिरे सर, नारायण प्रसाद नेपाल सरहरुले पढाउनु हुन्छ Shaishik Kendra Call@ 9851172194, 9810197130

09/07/2023

अभ्यास गरौं ।।
प्राथमिक तह द्वितीय पत्र तयारीका लागि ।।।।

09/07/2023

शाखा अधिकृत चतुर्थ पत्र नमूना प्रश्न सेट-६

09/07/2023

झट्ट हेर्दा सफतला मात्रै देखिएपनि त्यसको पछाडी धैरै विषय रहेका हुन्छन्.... सफलता त ती धेरै अवस्थाको नतिजा न हो 🙏❣️

09/07/2023

वि.सं १९७७ आजभन्दा १०० वर्ष अगाडी प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथा अन्त्य गर्नुभएको थियो।आज असार २५ गते। धन्यवाद हजुरलाई सबै नेपाली नारीको तर्फ बाट🙏💝

09/07/2023

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ ।

09/07/2023

सूचना माग गरिएछ !!

09/07/2023

विश्वकै पहिलो मानव-रोबोट पत्रकार सम्मेलन गत शुक्रबार, जुलाई ७ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share