Namaskar Khabar

Namaskar Khabar https://namaskarkhabar.com/ Latest news website online news platform

01/06/2026

01/06/2026

इटहरीमा सम्पन्न मिस नेपाल २०२६ को क्षेत्रीय अडिसन, होटल सोल्टी वेस्टेन्डमा उत्साहजनक सहभागिताइटहरी/ नेपालको सबैभन्दा प्र...
29/05/2026

इटहरीमा सम्पन्न मिस नेपाल २०२६ को क्षेत्रीय अडिसन, होटल सोल्टी वेस्टेन्डमा उत्साहजनक सहभागिता
इटहरी/ नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता Miss Nepal 2026 को ३१औँ संस्करण नयाँ स्वरूप र ठूला परिवर्तनसहित औपचारिक रूपमा सुरु भएको छ। आयोजक The Hidden Treasure ले यस वर्ष प्रतियोगितालाई अझ आधुनिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित क्षेत्रीय अडिसन अभियान अघि बढाएको जनाएको छ।

यसै क्रममा कोशी प्रदेशस्तरीय क्षेत्रीय अडिसन कार्यक्रम इटहरी–तरहरास्थित Hotel Soaltee Westend मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सयौँ युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन सुरक्षा केसी ले गर्नुभएको थियो। उहाँले मिस नेपाल २०२६ मा गरिएको नयाँ ढाँचा, प्रतिस्पर्धाका नयाँ चरणहरू तथा सहभागीहरूका लागि खुला अवसरबारे जानकारी गराउनुभयो। यस संस्करणमा प्रतिभा, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारीलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।
आयोजकका अनुसार यस वर्ष मिस नेपालमा परम्परागत स्वरूपभन्दा फरक नयाँ चुनौतीहरू समावेश गरिएका छन्, जसले प्रतियोगितालाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। इटहरी अडिसनबाट छनोट भएका प्रतिभाहरू अब राष्ट्रिय चरणतर्फ अघि बढ्नेछन्।
KC Suraksha@subhechya Shuvechhya Karki ratan_karki18

26/05/2026

25/05/2026

25/05/2026
25/05/2026

Address

Tarahara Bikash Chook
Kathmandu
56705

Alerts

Be the first to know and let us send you an email when Namaskar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaskar Khabar:

Share