Nepali Khabar Multi Media Network Pvt. Ltd

https://youtu.be/kioNsDUQ_ds
25/05/2022

https://youtu.be/kioNsDUQ_ds

यी पुरानो नोट को मुल्य 10 लाख बढी छ | Old Nepali Notes Value | Nepali Khabar Network |यी पुरानो नोट को मुल्य अहिले लाखौं छ | Old Nepali Notes Value | Nepali ...

14/04/2022

देउराली रोधी घर को रमाइलो

एउटा महिलाको यौनिबाट जन्म लिएछि, उसैको स्तनबाट निस्केको दूध खाएर आफ्नो भोक र प्यास मेटाएको पुरुष, ठूलो हुने बित्तिकै महि...
06/04/2022

एउटा महिलाको यौनिबाट जन्म लिएछि,
उसैको स्तनबाट निस्केको दूध खाएर आफ्नो भोक र प्यास मेटाएको पुरुष,
ठूलो हुने बित्तिकै महिलाको तिनै दुई अङ्गको चाहानामा मरिमेट्छ ।
यदि आफ्ना चाहाना असफल भयो भने ...
चाहाना र प्यास मेटाउन बलात्कार र हत्या जस्तो तरिका अपनाउछ ।
तिनै महिलाको दुधको रिण, तिनै महिलाको रगत बगाएर तिर्छ, तर हर समय महिलाको छातिमा कु-दृष्टि लगाउछ ।
जुन महान छाती भित्र लुकेको माया र ममतालाई किन देख्दैन ?

जस्ले तिमिलाई जन्मायो,
छातिमा राखेर माया ममता दियो,
त्यो सबै ठुलो भएर किन भुल्दै जान्छौ ?

आज संसारमा महिलालाई घर चाहिएको छैन
तर हरेक घरलाई महिला चाहिएको छ ।।
सक्नु हुन्छ इज्जत र कदर गर्नुहोस
होईन भने बेइज्जत पनि नगर्नुहोस ।🙏🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar Multi Media Network Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Khabar Multi Media Network Pvt. Ltd:

Share