Nepal Update Nexus

Nepal Update Nexus "Truth ●Trend ●Update"

12/05/2026

सुदूर-कर्णालीकाे सशक्त आवाज ..
shahi

12/05/2026

लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ १० बल्ड्याङ भनेको यथार्थ यही होला ।

12/05/2026

कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिने भनेर अब हाम्रो देशको नाम गिनिजबुक मा लेखिने छ :मा . भीष्मराज आङ्देम्बे।

12/05/2026

"हिजोको राष्ट्रपतिज्यूको सम्बोधनमा पनि जुन नीति तथा कार्यक्रम छ.. त्यसमा 'विज्ञान' भन्ने शब्द छँदै छैन..। यो अहिलेको नेत...
12/05/2026

"हिजोको राष्ट्रपतिज्यूको सम्बोधनमा पनि जुन नीति तथा कार्यक्रम छ.. त्यसमा 'विज्ञान' भन्ने शब्द छँदै छैन..। यो अहिलेको नेतृत्वलाई विज्ञानसँग किन यति सारो रिस ? विज्ञानले के खाइदिएको छ ? विज्ञानले गर्दा नै अहिले यहाँ संसार कहाँ पुगिसक्यो, अनुसन्धान र नवप्रवर्तनले संसार कहाँ पुगिसक्यो..। के सारा रिस गरेको हो ? पहिलाका पुराना सरकारहरूले त गरे, गरे ठीक छ..। मैले पुराना सरकारहरूलाई के भन्थेँ भने.. उहाँहरू बूढा हुनुभएको छ अनि दिमागले भेटेन होला, गरेनन्..। अहिलेकोले त भेट्नु पर्ने हो नि। खोई भेटेको ?" : MP Mahabir Pun

12/05/2026

अर्थमन्त्री सुत्यो भन्ने गलत भाष्यको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्ले।

12/05/2026

हार सहन जति कठिन छ जित पचाउनु त्यो भन्दा कठिन छ : प्रचण्ड

SEE को नतिजा आएपछि बधाई दिँदै शिक्षामन्त्री सस्मित पोखरेलले भने - ""तपाईंहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको स...
12/05/2026

SEE को नतिजा आएपछि बधाई दिँदै शिक्षामन्त्री सस्मित पोखरेलले भने - ""तपाईंहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ र गुरुहरूको समर्पित मार्गदर्शनको प्रतिफल हो। यो केवल सुरुवात मात्र हो। यसपटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसक्नु भएका विद्यार्थी भाइबहिनीहरूलाई निराश नहुन आग्रह गर्न चाहन्छु। एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन। धैर्यता, आत्मविश्वास र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो। नयाँ उत्साहका साथ पुनः अघि बढ्नुस् , सफलता अवश्य प्राप्त हुनेछ।"

11/05/2026

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण!

11/05/2026

Big Breaking: Finally SEE result has been officially Published by NEB.. Good Luck Students. ❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update Nexus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share