Kumar Dadel

Kumar Dadel Kumar Dadel | Real Stories. Viral Vibes. Dive into trending news, inspiring reels & emotional moments that move hearts. YouTube- https://youtube.com/

From Nepal to the world — follow for bold voices,
real talk & stories that matter.

बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏🔱🚩
03/09/2026

बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏🔱🚩

🚁 रसुवाको उद्धारमा अब अत्याधुनिक ड्रोनको प्रयोग हुनेचीनबाट नेपाललाई प्राप्त ४ वटा ड्रोन रसुवाको राहत तथा उद्धार कार्यमा ...
03/09/2026

🚁 रसुवाको उद्धारमा अब अत्याधुनिक ड्रोनको प्रयोग हुने
चीनबाट नेपाललाई प्राप्त ४ वटा ड्रोन रसुवाको राहत तथा उद्धार कार्यमा परिचालन गरिने भएको छ। परीक्षण सफल भइसकेका यी ड्रोनले एकपटकमा ८० किलोसम्म सामग्री बोक्न सक्ने बताइएको छ।
दुर्गम तथा सडक पहुँच नपुगेका प्रभावित क्षेत्रमा राहत सामग्री छिटो पुर्‍याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ। 🙏🇳🇵

बाढीपछि केरूङ नाकामा चीनले रातारात बनायो सडक।🙏
03/09/2026

बाढीपछि केरूङ नाकामा चीनले रातारात बनायो सडक।🙏

नेपाली शेना हवाई तथा जमिनी खोज तथा टनेल उद्धारमा लागिरहेको छ ।🙏
02/09/2026

नेपाली शेना हवाई तथा जमिनी खोज तथा टनेल उद्धारमा लागिरहेको छ ।🙏

02/09/2026

Nepal sonu

02/09/2026
आजको दिनको सुरुवात पाथीभरा माताको स्मरणसँगै गरौँ। 🙏🙏🙏
02/09/2026

आजको दिनको सुरुवात पाथीभरा माताको स्मरणसँगै गरौँ। 🙏🙏🙏

रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् 🙏
02/09/2026

रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् 🙏

पाँच दिनदेखि बाढी ग्रस्त क्षेत्रमा खटिरहेका सांसद तथा ईन्जिनियर Sagar Dhakal भन्नुहुन्छ: "करिब ५ दिन देखि रसुवा बाढी प्र...
02/09/2026

पाँच दिनदेखि बाढी ग्रस्त क्षेत्रमा खटिरहेका सांसद तथा ईन्जिनियर Sagar Dhakal भन्नुहुन्छ:

"करिब ५ दिन देखि रसुवा बाढी प्रभावको केन्द्रमै छौँ, यही टेन्ट टाँगेर बसेका छौँ। ५ दिन देखि कपडा पनि फेर्न पाएका छैनौँ, सुत्न पनि पाएका छैनौँ। हिजो त २४ घण्टामा १० मिनेट पनि सुत्न सकिएन। यो चुनौति नेपाल सरकारको लागि पनि पहिलो प्राथमिकतामा पर्छ। लागे पुगेको सबै गरेका छौँ। बाटो नै छैन, हेलिमा सबै सामान ल्याउदा निकै नै शास्ति छ। मौसमको लगायतको चुनौति व्यापक छ। निर्देशन सल्लाह सुझाव‌ हल्ला भन्दा पनि फिल्डमै काम गर्थ्यौँ फिल्डमै काम गरिराखेका छौँ। अहिले सांसद भन्ने बिर्सेर विशुध्द इन्जिनियर भएका छौँ। नेपाल आर्मी, विध्युत प्रधिकरण, जहाँ सकिन्छ त्यहा छिमेकी देशको सहयोग - सबै तरिकाले सबै प्रयाश जारि छ।"🙏

त्रिशूली - ३ ‘ए’ को सुरुङमा म्यानहोल बनेको र त्यहाँबाट नेपाली सेना भित्र प्रवेश गरी उद्धारको तयारी गरिरहेको बताइएको छ। म...
02/09/2026

त्रिशूली - ३ ‘ए’ को सुरुङमा म्यानहोल बनेको र त्यहाँबाट नेपाली सेना भित्र प्रवेश गरी उद्धारको तयारी गरिरहेको बताइएको छ। म्यानहोलबाट खाली स्पेस देखिएकाले सुरुङभित्र लेदो नपसेको हुन सक्ने अनुमान गरिएको छ। 🙏

Address

Bashantapur
Johor Bahru

Telephone

+9779818590152

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Dadel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumar Dadel:

Shortcuts

Share