KhabarCast

KhabarCast Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KhabarCast, Anamnagar, Kathmandu.
(1)

प्रकृति र वन्यजन्तु सम्बन्धी खबर कास्टको Short Documentary पेजमा यहाँलाई स्वागत छ। हरेक दिन नयाँ रोचक भिडियोका लागि फलो गर्नुहोला।
Managed by khabarcast.com
Anamnagar, Kathmandu
Contact: 9843839234
Email: [email protected]

15/08/2026

स्याल जस्तै अनुहार र बाँस जस्तै लामो खुट्टा भएको अनौठो जीव 'मानेड वुल्फ'! यसको बारेमा यी अनौठा तथ्यहरू हेर्नुहोस्।

14/08/2026

मध्यरातमा पनि घाम झुल्किने देश आइसल्याण्ड! हिउँ र ज्वालामुखीको यो अनौठो संसारबारे पूरा भिडियो हेर्नुहोस्। नेपालसँग छ मित्रता । भिडियोलाई लाइक, कमेन्ट र शेयर गरेर हाम्रो हौसला बढाउन सक्नुहुन्छ।

14/08/2026

आकाशमै अडिएर तिखो नजरले निसाना लगाउँदै मुसाको शिकार गर्ने 'बौँडाइ' (Eurasian Kestrel)! नेपालमा पाइने यो चलाख चराको अनौठो क्षमता हेर्नुहोस्।

13/08/2026

हाम्रो गाउँघरको गोहोरा र इन्डोनेसियाको यो १० फिट लामो कोमोडो ड्रागन एउटै परिवारका हुन्। भाले बिना बच्चा जन्माउने यसको अनौठो क्षमताबारे पूरा भिडियो हेर्नुहोस्।

09/08/2026

इन्डोनेसियाको जङ्गलमा पाइने र घुमाउरो दाह्रा आफ्नै खप्परभित्र छिर्ने खतरा भएको विचित्रको जीव बाबिरुसा! लड्दा दाह्राले हानेर होइन, मान्छेझैँ दुई खुट्टामा उभिएर 'बक्सिङ' गर्ने यस जीवका अचम्मका तथ्यहरू थाहा पाउन पूरा भिडियो हेर्नुहोस्!

09/08/2026

नीलो र कालो रङको लोभलाग्दो संयोजन र रगतजस्तै रातो आँखा! नेपालका घना जङ्गलमा पाइने सुन्दर पक्षी नीलचरीका बारेमा केही अचम्मका तथ्यहरू। पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला!

08/08/2026

भौतिकशास्त्रको नियमलाई सोझै चुनौती दिँदै ५० मिटर अग्ला बाँधका भित्तामा नुन चाट्न उक्लिने युरोपको अल्पाइन आइबेक्स! अनि नेपालका कडा भीरपहरामा राज गर्ने हाम्रा झरल र नाउरका बारेमा केही अचम्मका तथ्यहरू। पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला!

05/08/2026

लामा-लामा सेता पखेटा हावामा फैलाउँदै उड्ने नेपालको अति नै आकर्षक र सुन्दर चरा 'स्वर्गचरी' को बारेमा रोचक तथ्यहरू। यसको अनौठो बनावट र जीवनशैली थाहा पाउन पूरा भिडियो हेर्नुहोस्! Full video on 'KC Discovery' youtube channel

03/08/2026

सोनू निगमको प्रसिद्ध गीतबाट सुरु हुने यो भिडियोमा पहाडको विरही धुन मानिने न्याउली चरी (great barbet) को कथा प्रस्तुत गरिएको छ। यो चरा कसरी नेपाली लोकसाहित्यमा विरहको प्रतीक बन्यो? यसको पछाडिको मार्मिक लोककथा र जैविक तथ्यहरू थाहा पाउन भिडियो हेर्नुहोस्।

31/07/2026

प्रकृतिको अद्भुत रचना र अद्भूत नृत्य कौशल भएको चरा bird of paradise का बारेमा केही रोचक तथ्यहरू। न्युगिनी र अष्ट्रेलियाका घना जङ्गलमा पाइने यो चरा आफ्नो चम्किलो रङ, अनौठो प्वाँख र पोथीलाई आकर्षित गर्न गरिने जादुई नृत्यका लागि विश्वभर चर्चित छ। नेपालमा यसै परिवारसँग मिल्दोजुल्दो र लामो पुच्छर भएको 'indian paradise flycatcher' (स्वर्गचरी) पनि पाइन्छ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KhabarCast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share